ग्वाटेमाला सिमानामा नेपाली आप्रवासी मारिए
काठमाण्डौं - नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमालाको सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् । ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन...
भेनेजुएलाका विपक्षी नेता गोन्जालेज विरुद्ध वारेन्ट जारी भएपछि छाडे देश
काठमाडौं- भेनेजुएलामा विपक्षी दलका नेता एडमन्डो गोन्जालेजलाई एक अदालतले पक्राउ पुर्जी जारी गरेपछि देश छाडेका छन् । अभियोजकको कार्यालयले गम्भीर अपराधको लागि गोन्जालेजविरुद्ध वारेन्ट जारी गरेको उल्लेख गरेको छ । राष्ट्रपति...
बङ्गलादेशमा ‘रेमाल’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
ढाका बङ्गलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० पुगेको छ,भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्णरूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति...
मिडियाको समस्या सम्बोधन गर्नेगरि बजेट ल्याउने -प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया क्षेत्रको समग्र समस्या सम्बोधन गर्नेगरि आफूले पहल लिएको र त्यहीअनुसार बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मिडिया एलाईन्स नेपालको...
मुम्बईमा होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो ,
मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाटकोपर...
नेपाली लघुचलचित्र 'पाउलो' भारतको चलचित्र महोत्सवको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म 'पाउलो' (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ ।...
भारतीय प्रधानमन्त्री मोदीले कास्मिरको मुख्य सहरमा र्याली गर्ने
श्रीनगर - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र कास्मिरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीबार भारत प्रशासित कास्मिरको मुख्य सहरमा र्याली गर्ने भएको छ । मोदी...
पब्लिसिटी स्टन्टका लागि विभिन्न हर्कत गर्ने पुनम पाण्डेलाई जेल हाल्ने तयारी
एजेन्सी । आफू मरेको हल्ला फैलाउने भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई जेल हाल्ने तयारी भएको छ । केही दिनअगाडि पाण्डेको इन्स्टाग्राम एकाउन्टबाट उनको सर्वाइकिल क्यान्सरका कारण मृत्यु भएको जानकारी...
जापानमा अवतरणको क्रममा विमानमा आगलागी,चालक दलसहित ३७९ यात्रुको सकुशल उद्धार
टोकियो । जापानको राजधानी टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ। मंगलबार सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी...
भारतीय धर्म गुरु नित्यानन्दले बनाएको कैलाशा देशले पाएन मान्यता (भिडियो सहित)
विदेश- सन २०२९ को जनवरीमा अमेरिकाको न्युजर्सी सहर हिन्दू राष्ट्रको ‘सिस्टर सिटी’ का रुपमा एउटा अलग्गै राष्ट्र बन्न लागेको थियो, तर रोचक तथ्य के थियो भने कथित राष्ट्र एक काल्पनिक...
भूतबंगलाको रुपमा परिणत भएको भिमकाय हाउजिङ कम्प्लेक्स (भिडियो सहित )
काठमाडौं- चिनियाँ लगानीमा बनेको नयाँ मलेसियन शहर भूतबंगलाको रुपमा परिणत हुँदै गएपछि यतिबेला चिनले अगाडि सारेको बिआरआई परियोजनामाथि प्रश्न उठ्न थालेका छन् । चिनियाँ लगानीमा बनेको यति ठुलो नयाँ मलेसियन शहर...
रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको जानकारी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई...
भारतको दक्षिणी तटीय क्षेत्रमा तीव्र आँधी-६ जनाको मृत्यु
काठमाडौं- भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने...
जनताको चाहना पूरा गर्न नसकिने कुनैपनि शान्ति वार्ता अस्वीकार्य-अल बुर्हान
विदेश- सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सुडानी जनताको चाहना पूरा गर्न नसकिने कुनैपनि शान्ति वार्ता स्वीकार्य नहुने बताएका छन्...
गुडिरहेको बसमा एक्कासि आगो लाग्यो
हङकङ । मंगलबार दिउँसो हङकङको क्वारी बेमा गुडिरहेको बसमा आगो लागेको छ। किङ्स रोडबाट नर्थ पोइन्टतर्फ जाँदै गरेको सिटीबसमा अचानक आगो लागेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिउँसो साढे एक बजेको आसपास...
रूस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रूससँग परराष्ट्रको अनुरोध
काठमाडौं । नेपालले रूस युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पदयात्रीको मृत्यु, १२ जना अझै बेपत्ता
एजेन्सी । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा हाइकिङ गएका ११ जना पदयात्रीको मृत्यु भएको छ । इन्डोनेसियाको मारापी ज्वालामुखी आइतबार विस्फोट भएको थियो । सोही क्रममा ज्वालामुखीको तातो लाभाका कारण पदयात्रीहरूको मृत्यु...
‘द सेल्फिस सिटी’का कविता हन्टर स्ट्रिटको प्रेक्षालयमा वाचन
एकमहिने अस्ट्रेलिया भ्रमणमा रहेका कवि भोजकुमार धमलाले अस्ट्रेलियाको परामाटामा आफ्नो अंग्रेजी कविता कृति ‘द सेल्फिस सिटी’का कविता वाचन गरेका छन्। धमलाले अर्वन पोएट्स एन्ड राइटर्स भन्ने संस्थाको निम्तोमा वेस्टवर्डस् सेन्टर फर क्रिएटिभ राइटिङ, हन्टर...
भूकम्प पीडितका लागि चीनले पठायो झण्डै ४० करोडको राहत सामग्री
काठमाडौं । चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन्। चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा...
प्रवासी नेपाली मञ्च ओहायो राज्य कमिटीको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
ओहायो- प्रवासी नेपाली मञ्च ओहायो राज्य कमिटीको आयोजनामा दशै,तिहार, छठ र नेपाल सम्बतको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा उक्त कार्यक्रम सम्पन्न भएको...
इजरायल र लेबनानको सीमाक्षेत्रमा खटिएका नेपाली शान्ति सैनिक गोलीको छर्रा लागेर घाइते
काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच...
हुथी विद्रोहीद्धारा इजरायलतर्फ ३ क्षेप्यास्त्र प्रहार,अमेरिकी युद्धपोतद्धारा प्रतिरोध
काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध १४औँ दिनमा प्रवेश गरेको छ । गत अक्टोबर ७ मा हमासले हजारौँ रकेटहरू आक्रमण गरेपछि जवाफमा इजरायलले लगातार हवाई हमलाहरू गरिरहेको छ । इजरायलले...
रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेका नेपालका विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा
काठमाडौं । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेका नेपालका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको अभ्दिभ्का शहरबाट नेपालस्थित बर्दियाका खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो । युक्रेनका पूर्वआन्तरिक...
गाजाको अस्पतालमा भएको आक्रमणको नेपालद्धारा निन्दा,वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह
काठमाडौं । नेपालले गाजाको अस्पतालमा सयौं मानिसहरूको ज्यान जानेगरी भएको आक्रमणको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी गाजाको अस्पतालमा बुधबार निर्दोष नागरिकहरूको मृत्यु हुनेगरी भएको आक्रमणको निन्दा गरेको...
प्रधामन्त्री प्रचण्ड मुस्ताङमा,कोरला नाकासहित मुक्तिनाथ मन्दिरको अवलोकन
काठमाडौँ । बुधबार बिहानै मुस्ताङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको अवलोकन गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको...
गाजाको अस्पतालमा रकेट आक्रमण,५ सय प्यालेस्टिनी नागरिकको मृत्यु
काठमाडौं । गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ। मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं...
इजरायलबाट उद्धार गरिएका १८ नेपाली भारत आइपुगे, घरसम्म पुग्न गाडीको व्यवस्था
काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत...
भारतको उद्धार विमानमार्फत् इजरायलबाट थप १९ नेपालीको उद्धार
काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको...
हमासको ग्रिनेड फालेर साथीहरूको ज्यान जोगाएका विपिन १० दिनदेखि बेपत्ता
२३ वर्षका छोरा विपिन जोशी इजरायलमा बेपत्ता भएपछि उनको चैन खण्डहर बनेको छ। चाडबाडको मुखमा बेपत्ता छोराको बाटो कुर्दाकुर्दै उनी बिरामी परिसकेका छन्। महानन्दको जिन्दगीको लयमात्र होइन, सपना नै बिथोलिएको छ...
इजरायलमा हमासको आक्रमणबाट १३ सय जनाको मृत्यु भएको पुष्टि,१०० भन्दाबढी विदेशी नागरिक
काठमाडौं । गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् । २४...
युद्धग्रस्त इजरायलबाट २५४ नेपालीहरूको उद्धार
काठमाडौं । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी...
२५३ नेपाली बोकेर इजरायलबाट काठमाडौंका लागि उड्यो नेपाल एयरलाइन्सको विमान
काठमाडौँ । इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान...
अतिक्रमित नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदी पुगेपछि...
कञ्चनपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र पुगेका छन्। कैलाश पर्वतको दर्शन गर्न मोदी अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पुगेका हुन्। यसबारे भारतीय पक्षले नेपाललाई...
इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे काठमाडौं अवतरण गर्ने
काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय...
हमासको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन अझै भेटिएनन्, खोजी जारी
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ। दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका विपिनसँगै बस्ने विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी...
नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति दुबई हुँदै इजरायल जाने
काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार...
इजरायलमा घाइते भएका प्रविणले अस्पतालबाटै भने- अपरेसन सक्सेसफुल भयो,यो सन्देश घरसम्म पुर्याइदिनु है
काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन...
इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली मृत्यु, ३ घाइते
काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले...
हमासको आक्रमणमा घाइते भएका प्रवीणको परिवारसँग सम्पर्क, अस्पतालमा उपचार हुँदै
दाङ । युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीले परिवारसँग कुराकानी गरेका छन्। उनका बुवा निमबहादुर डाँगीले छोरासँग आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गर्न...
हमासले गर्यो इजरायलमाथि आक्रमण, कम्तीमा २३ इजरायली नागरिकको मृत्यु
एजेन्सी । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्। हमासले रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको...
सिक्किमस्थित टिस्टा नदीको बाढीले बगायो भारतीय सेनाका २३ जना जवान
काठमाडौँ । भारतको सिक्किमस्थित टिस्टा नदीको बाढीले बगाउँदा भारतीय सेनाका कम्तीमा २३ जना जवानलाई बगाएको छ। सिक्किममा भारी वर्षापछि आएको बाढीमा परेर २३ जना भारतीय सेनाका जवान बुधबार बेपत्ता भएका हुन्। भारतीय...
पाकिस्तानमा आत्मघाती बिस्फोटमा परी डिएसपीसहित ५२ जनाको मृत्यु,१३० भन्दा बढी घाइते
कराँची । पाकिस्तानमा शुक्रबार भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ। द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू...
अमेरिकाको ओहायो राज्यमा माननीयहरूलाई भब्य स्वागत
अमेरिका- सेप्टेम्बर २३- शनिबार- गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका,ओहायो च्याप्टर र स्थानीय नेपाली संस्थाहरू सेन्ट्रल ओहायो नेपाली एसोसियसन (CONA) र एसोसियसन अफ नेपाली तराई एन ईन अमेरिका...
अपराध भएको सत्ताइस वर्षपछि आज मृत्युदण्ड
ओक्लाहोमासिटी अमेरिका - सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइदै छ । वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट...
घट्यो बजारमा सुनचाँदीको मूल्य
काठमाडौं आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज...
मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
काठमाडौं - अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन...
जी -२० सम्मेलनमा भारत-मध्यपूर्व - युरोपको आर्थिक करिडोर घोषणा
काठमाडौं - जी -२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । भारतको नयाँदिल्लीमा आयोजित सम्मेलनले भारत-मध्यपूर्व - युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई...
डलरको विनिमय दर हालसम्मकै उच्च नयाँ रेकर्ड
काठमाडौं - अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२...
नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा पनि आउट
काठमाडौं - एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित...
बालेन एसिया कप हेर्न र नेपाली खेलाडीलाइ हौसला दिन श्रीलंका उडे
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका उडेका छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत श्रीलंका लागेका हुन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ ।...
कतारलाई पराजित गर्दै नेपाल विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं - कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी- २० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य...
वाणिज्य तर्फका ९ एजेन्डा लिएर प्रधानमन्त्री चीन भ्रमणमा
काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य तर्फका ९ एजेन्डा समेट्ने तयारी गरिएको छ । मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका क्रममा वाणिज्य तर्फका ९ एजेन्डा समेट्ने...
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा लगाएको छ । साथै उनलाई तत्काल रिहा गर्न भनेको छ । जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश...
मधुशालामा अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु
लस एञ्जलस - अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा गोली चलाउनेको...
भारतमा बस दुर्घटनापछि आगलागी, २५ यात्रुको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस...
काठमाडौं आइपुगे चिनियाँ खर्बपति ज्याक मा
काठमाडौँ । चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्। विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक...
भारतको ओडिशामा रेल दुर्घटना : २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु...
राष्ट्रपति बाइडेन मञ्चमा लडेपछि...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्। ८० वर्षीय बाइडेनले वायु सेनाका...
केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना, २१ जनाको मृत्यु
काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा...
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी...
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३७ सय नाघ्यो,सयौं घर ध्वस्त
काठमाडौं । टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि...
टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प : ठुलो धनजनको क्षति, पराकम्पन आँउनेक्रम जारी
एजेन्सी । सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८...
अष्ट्रेलियामा वृद्ध बिरामीलाई पिटेको आरोपमा नेपाली नर्स पक्राउ
काठमाडौं । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो। एस्थिया...
पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट : ६१ जनाको मृत्यु,१५० बढी घाइते
काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । १५० जना बढी घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो...
परराष्ट्रमन्त्री पौड्याल बिहीबार कोलम्बो जाने
काठमाडौं । सरकारले परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई मित्रराष्ट्र श्रीलंकाको ७५औं वार्षिक उत्सवमा भाग लिन जानको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको...
पोखरा विमान दुर्घटनामा रसियन राष्ट्रपति पुटिनले पठाए शोक सन्देश
काठमाडौँ । पोखरामा आइतवार यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकोमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक सन्देश पठाएका छन्। मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले पुटिनले समवेदना सन्देश पठाएको बताएका...
कम्बोडियाको एक होटलमा आगो लागेपछि १२ तलाबाट हामफाल्दा झापाका निराकार पाण्डेको मृत्यु
काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका...
चीनमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्यो,भारतमा बढाइयो सतर्कता
काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ। चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८०...
दिल्लीमा वायु प्रदुषण बढेपछि सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ। धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक...
फुटबल लिजेन्ड पेले अस्पताल भर्ना
विदेश : ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय पेलेले गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गराएका थिए । त्यतिबेला पेलेलाई डाक्टरहरूले केमोथेरापी...
विश्वको जनसंख्या ८ अर्ब पुग्यो, सन् २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने प्रक्षेपण
एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण...
फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु
काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको...
अक्जिरमाथि पिएसजीको सानदार जित
काठमाडौं । फ्रेन्च लिग वानमा अपराजित टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ। घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो । पिएसजीको जितमा केलियन...
पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले उचाल्यो टी-२० विश्वकपको उपाधि
काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी २० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले...
भारतीय चलचित्र निर्देशक राकेश कुमारको निधन
एजेन्सी । भारतीय चलचित्र निर्देशक राकेश कुमारको ८१ वर्षको उमेरमा निधन भएको छ । उनको गत बिहीबार क्यान्सरको कारण निधन भएको हो । लामो समय देखि क्यान्सरजस्तो ठूलो रोगसँग लड्दै आएका...
विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा,को-को छन् टिममा समावेश ?
काठमाडौं । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम...
विश्वकै सबैभन्दा अग्लो रुख चीनमा,तीन सय ८० वर्ष पुरानो ८३.४ मिटरको उचाइ
चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण सार्वजनिक गरेको हो । साङ्घाइ...
अमिषा पटेलमाथि साढे २ करोड ठगी गरेको आरोप
एजेन्सी : बलिउड अभिनेत्री अमिषा पटेल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तिम रोक लगाएको छ ।वास्तवमा, झारखण्ड ट्रायल कोर्टले अमिषा विरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो। यसपछि...
भाजपा नेतृ घरेलु कामदारलाई बन्धक बनाएको आरोपमा पक्राउ
एजेन्सी : सेवानिवृत्त आईएएस महेश्वर पात्राकी श्रीमती एवं भाजपाकी निलम्बित नेता सीमा पात्रालाई राँची प्रहरीले पक्राउ गरेको छ । पात्रामाथि ८ वर्षसम्म घरमा काम गर्ने कामदारलाई दुव्र्यवहार गरेको आरोप लागेको...
च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न र बार्सिलोना एउटै समूहमा
एजेन्सीः युरोपेली फूटबल महासंघ(युईएफए)ले च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । बिहीबार राति इस्तानबुलमा भएको समारोहमा युईएफएले च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरेको हो । युईएफएले सार्वजनिक गरेको ड्रमा जर्मन...
युक्रेनको स्वतन्त्रता दिवसमा रुसद्वारा रकेट प्रहार
एजेन्सी : यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध छेडेको थियो । रुसले यो युद्ध एक साताभित्र अन्त्य गर्ने विश्वास गरिएको थियो तर ६ महिना बितिसक्दा पनि रुसको अधिकांश सफलता...
फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि
काठमाडौं : साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ। सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र...
निलम्बन हटाउन प्रशासकीय समिति भंग
काठमाडौं : भारतको सर्वोच्च अदालतले सोमबार भारतीय फुटबल महासंघ (एआइएफएफ) को गतिविधि अगाडि बढाउन गठित तीन सदस्यीय प्रशासकीय समिति भंग भएको फैसला गरेको छ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बन...
नग्न फोटोशूटबारे प्रहरीसँग रणवीरले मागे २ हप्ताको समय
एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग २ हप्ताको समय मागेका छन् । मुम्बई प्रहरीले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपी प्रहरी तर्फबाट हालसम्म...
जीवनको लडाइँ लडिरहेका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार
एजेन्सी : दिल्लीस्थित एम्स हस्पिटलमा जीवनको लडाइँ लडिरहेका हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको छ । उनको पूरै शरीरको चाल पहिलेको भन्दा राम्रो भएको अस्पतालले जनाएको छ । तर, पनि...
इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामावादको एक ¥यालीमा इमरानले महिला...
रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत
एजेन्सी : पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–१...
न्यूक्यासल र सिटी बराबरी खेल्दै अंक बाढे
एजेन्सी : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा न्यूक्यासल र सिटीले ३(३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । सेन्ट जेम्स...
लगातार तेस्रो जीतसँगै आर्सनल शीर्ष स्थानमा
एजेन्सी : नर्वेली युवा मिडफिल्डर मार्टिन ओडेगार्डले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा एएफसी बर्नामाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनल...
अभिनेत्री ज्याकलिनमाथि २०० करोड रिकभरीको आरोप, ईडीले चार्जशीट तयार गर्दै
एजेन्सी : प्रवर्तन निर्देशनालय (ईडी) ले कन्म्यान सुकेश चन्द्रशेखरको बरामद प्रकरणमा चार्जशीट तयार गरेको छ।रिपोर्टका अनुसार ईडीले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि यस विषयमा आरोपी बनाएको छ । फर्नान्डिजले सोधपुछका क्रममा...