अरुण ज्योति विद्यामन्दिरको तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न (फोटो फिचर)
काठमाडौं हरितालिका (तिज) पर्व २०८१ को अवसरमा अरुण ज्योति विद्यामन्दिरद्वारा आयोजित तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । अरुण ज्योतिले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको सन्दर्भ...
महाङ्काल भगवान र गुरु पद्मसम्भवको साधना पुजा हुने
काठमाडौं । बौद्ध वडा न - ६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने भएको छ । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक...
होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम
काठमाडौं- विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो । पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने...
पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा
- पशुपति परिक्रमा गरेर विश्वशान्ति महायज्ञ सुरु, एक सातासम्म चल्ने - हिन्दु, बौद्ध, किराँतको महायज्ञ एकै ठाउँमा - हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ - पशुपतिमा विश्वशान्ति महायज्ञ...
सर्वनाममा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् ।...
श्री जगनाथ रथयात्रा सम्पन्न (फोटो फिचर)
काठमाडौँ- श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी नामहाट केन्द्रले शनिबार बृहत रथयात्रा सम्पन्न गरेको छ । काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुँदै गोकणेश्वर नगरपालिकाको नारायणटारसम्म...
रानीपोखरीमा छठ व्रत बस्न नदिएकोमा सिके राउत आक्रोशित
काठमाडौं- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले काठमाडौंको रानीपोखरीमा छठ व्रत बस्न नदिएको भन्दै सरकारसमक्ष आक्रोश पोखेका छन् । यद्धपी उनले पुरातात्विक संरक्षणको कारण हो भने केही आपत्ति नभएको...
गोरखा दसैँघरबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन्। फूलपातीको डोली...
सैनिक मञ्च टुँडिखेलमा भोलि फूलपाती बढाइँ ,राष्ट्रपति पौडेलको आतिथ्यता रहने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुने भएको छ । बडादसैँको सातौँ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य...
आजबाट दशैं शुरु,हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको...
स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप हुदैँ
पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । ‘पहिले–पहिले...
आजदेखि सुरु भयो सोह्रश्राद्ध
काठमाडौं। आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि...
देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर...
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
काठमाण्डौ- ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल,...
सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ - संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । स्व.नेम्वाङको पार्थिव शरीरमा...
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा प्राचिन शैलीका कुवा पुनः निर्माण अभियानको उद्घाटन
बौद्ध : काठमाडौं महानगरपालिका वडा नं-६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भए संगै उद्घाटन गरिएको छ । बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा संरक्षण तथा पुनःनिर्माण...
धरानको घटनाबारे सरकार गम्भीर छ,विभाजित मनोविज्ञानलाई संवादबाट समाधान गरौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको धरानमा भइरहेको घटनाको समाधान संवादको माध्यमबाट गर्न अपिल गरेका छन्। जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना...
सुनको जलहरी खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन : अध्यक्ष ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको...
आज बकर इद ,मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा गई सामूहिक नमाज पढेर मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी...
गोकर्णेश्वर महादेवमा धार्मिक शिवमहापुराण आजदेखि शुरु
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको वडा नं-४ गोकर्ण स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आजदेखि शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा हर्षोत्सब २०८० शुरु भएको छ । गोकर्णेश्वर महादेव मन्दिरको छाना निर्माण तथा...
गोकर्णेश्वर महादेव मन्दिरमा शिवमहापुराण हुने
काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत् गोकर्णेश्वर धार्मिक महा हर्षोत्सब हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ गोकर्ण स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण...
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
काठमाडौं : यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच...
यस्तो छ आज बुधवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा लाभ मिल्नेछ...
यस्तो छ आज बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । बृष वृष...
यस्तो छ आज मंगलवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । बृष वृष...
आज घ्यू,चाकु खानेदिन अर्थात माघे सङ्क्रान्ति,देवघाट, रिडीलगायतका स्थानमा विशेष मेला
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...
माघी मनाउन लुम्बिनीमा २ गते सार्वजनिक बिदा
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघिका प्रदेश...
राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७...
पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको...
आजदेखि स्वस्थानी व्रत सुरु,साँखुको शालीनदीमा विशेष मेला
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ। माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी...
ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै
काठमाडौं : येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन् । यस अवसरमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर...
पानी संघको देउसी भैलो कार्यक्रम सकियो,संङकलित रकम उद्योगीको नाममा खर्च गरिने (नामावली सहित)
काठमाडौं : नेपाल बोटल वाटर उद्योग संघले संचालन गरेको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । संघले स्वच्छ पानी पिउँ,स्वस्थ्य जिवन जिउँ भन्ने मुल नाराका साथ नेपालीहरुको मौलिक चाड शुभ...
पानी संघको देउसी भैलो कार्यक्रम सुरु,मौलिक संस्कृतिको संवद्र्धन हुने बिस्वास
काठमाडौं : 'स्वच्छ पानी पिउँ,स्वस्थ्य जिवन जिउँ' भन्ने मुल नाराका साथमा नेपाल बोटल वाटर उद्योग संघले नेपालीहरुको मौलिक चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा 'शुभकामना आदान प्रदान एवम् तिन...
पूर्णपात्र, गोदान गरी समापन गरियो तीज
काठमाडौँ : भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत...
हरितालिका तिजको अवसरमा करिब ४ लाखले गरे पशुपतिमा दर्शन
काठमाडौं : हरितालिका तिजका दिन मंगलबार पशुपतिनाथको मन्दिरमा पुगेका अधिकांश दर्शनार्थीले सहजै दर्शन गर्न पाएका छन् ।मन्दिरमा पुगेका महिला दिदीबहिनीहरूले अघिल्ला वर्षहरूको तुलनामा सहजै पशुपतिनाथको दर्शन गर्न पाएको बताएका छन्...
गैर आवासीय नेपाली संघ ओहायो च्याप्टरको तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)
विदेश : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ ओहायो च्याप्टरले महिला संयोजक विनीता आचार्यको संयोजकत्वमा तिज विशेष तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।...
गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड
काठमाडौँ : राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ ।श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध...
नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै
काठमाडौँ : नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज...
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
काठमाडौँ : कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेको हो । उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी...
साउन महिनाको अन्तिम सोमबार शिवालयमा भक्तजनको भीड
काठमाडौं : सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान...
आज नागपञ्चमी, यसकारण गरिन्छ नागको पूजा
काठमाडौं : घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल...
पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री
काठमाडौं : साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका...
पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान
काठमाडौं : साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ ।पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक बिरुवा...
बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच
काठमाडौं : म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ । विसं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ...
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति...
एकादशी होइन,बकरीद मात्रै
आनन्दराम पौडेल -२०७९ असार २६ गते आइतबार पण्डित टीकाप्रसाद उपाध्यायका सुपुत्र बिहानको चियापिएर घरबाट बजारतिर निस्के। बाटैमा पर्ने मासुपसलमा भीड देखेर रोकिंदै हेरे। "लोकल भाले आइपुगेको छ हजूर।" मासुपसलेले लोभ्यायो। "एउटा भालेलाई काटेर...
आज साउने सङ्क्रान्ति,देशभर रमाइलो गरेर मनाइँदै
काठमाडौं : सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी...
हर्षोल्लासपूर्वक मनाइँदै बकर ईद 'इदुल जोहा'
काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने...
विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीयः सभामुख
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रा धार्मिक, सांस्कृतिक...
धानको महत्व र गरिमा संस्कृतिसँग
काठमाडौं : असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन...
पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ...
१०९ हजयात्री बिदाइ
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन्। उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ...
खप्तडमा गङ्गा–दशहरा मेला सुरु
काठमाडौं: कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको...
नौमती बाजा विस्तारै लोप हुदैँ
गलकोट: नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ ।संस्कृति र परम्परासँग...
मौलिकता झल्काउने घर देखिनै छाडे
काठमाडौं: बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका...
देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा स्नान मेला आजदेखि सुरु
काठमाडौं : ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा स्नान मेला आजदेखि सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ...
बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न माग
काठमाडौं : कर्णालीमा कु–संस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौंद्धारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया...
नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्ने : प्रेमबहादुर आले
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा...
मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन्।२५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा...
आज देशभर बुद्ध जयन्ती पर्व मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ।सिद्धार्थ गौतमले विश्व...
२५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी, १०ः३० बजे वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउँदै
काठमाडौं : आज २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन...
लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चित : लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य
रुपन्देही : गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ।सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै...
मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै
काठमाडौं : महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै छ । धर्तीपुत्री मानिने जानकी वैशाख शुक्ल नवमीका दिन राजा जनकले जोतेका हलोको सियोबाट उत्पन्न भएकी विश्वासमा आज यो पर्व...
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने
ललितपुर : वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको...
हर्षोेउल्लासका साथ मनाइयो ईद उल फित्र
काठमाडौं : इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ आज यहाँ मनाइएको छ।इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिना सुरु हुने बित्तिकै, चन्द्रमा हेरेर ईद–उल–फित्र मनाइन्छ। विराटनगर–१३...
इस्लाम धर्मावलम्बीले मङ्गलबार महान् पर्व इदुलफित्र मनाइँदै
काठमाडौं : इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदै छ ।इदगाहमा गएर सामूहिक नमाज प्रार्थना गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक ९बधाई तथा शुभकामना साटासाट गर्ने...
बौद्ध तेमाल जात्रा (फोटो फिचर)
बौद्ध : तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्रा सम्पन्न भएको छ । काठमाडौंको बौद्धमा प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रा महत्वपूर्ण जात्रा हो ।तस्बिर/सौजन्य : इन्द्र श्रेष्ठ ...
आज तेमाल जात्रा,बौद्धमा भक्तजनको घूइँचो
बौद्ध : तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्रा आज विशेष रुपमा मनाइदै छ । आज विहानैदेखि काठमाडौंको बौद्धमा भक्तजनहरुको भिड लागेको छ । तामाङ समुदायले वर्ष दिनभित्र दिवङ्गत भएका आफ्ना आफन्तहरुको...
चामुण्डा भगवतीको रथयात्रा सम्पन्न
काठमाडौ : गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित रक्त विनायक गणेश, महा“कालभैरव र चामुण्डा भगवतीको ऐतीहासिक रथयात्रा हिजो चैत्र २६ गते अष्टमीका दिन सम्पन भएको । जोरपाटी बासीले यो जात्रालाई एउटा ठुलो...
उपत्यकामा आज घोडेजात्रा मनाईंदै
काठमाडौ : आज चैत्र कृष्ण औँसी । उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास...
स्तुपामध्येको सबैभन्दा ठुलो बौद्धनाथ स्तुपा (भिडियो सहित )
काठमाडौं उपत्यकामा रहेका स्तुपाहरूमध्ये सबैभन्दा ठुलो स्तुपा हो,बौद्धनाथ । राजधानीको झण्डै ८ कि मि पूर्वमा अवस्थित बौद्धनाथ स्तुपा पर्यटकहरुका लागि प्रमुख गन्तव्य मध्य एक हो । १४औं शताब्दी तिर बनेको...
बौद्धनाथ क्षेत्र विकास समितिले गरायो ज्येष्ठ नागरिकलाई युद्धकालिन संग्राहलयको भ्रमण
काठमाडौं : बौद्धनाथ क्षेत्र विकास समितिको वार्षिक कार्यक्रम अनुसार ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई जनकपुरको भ्रमण गराएको छ । आईतवारबाट सुरु भएको भ्रमण मंगलबारसम्म चलेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी...
टिम पाइलाले मनायो हर्सोउल्लासका साथ होलि
काठमाडौंमा रहेको टिम पाइलाले असत्य माथि सत्यको बिजय भएको दिन अथात् होली पर्व हर्सोउल्लाहसका साथ मनाएको छ । स-साना बालक देखी बृद्द सम्म सबैलाई समेटिने गरी टिमले एक आपसमा सद्भाबपूर्ण तवरले...
तपाईको आजको राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा...
उपत्यकाव्यापी सरसफाई अभियान अन्तर्गत बुधवार बज्रयोगिनी मन्दिर परिसर सफाई (फोटो फिचर)
साँखु : उपत्यकाव्यापी सरसफाई अभियान शुरू भएको छ । काठमाडौँ उपत्यकामा फोहोर बढ्दै गएपछि फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाण्डौं भित्र रहेका नगरपालिकाहरु र महानगरपालिकाका साथै विश्वसम्पदा सुचिमा परेका...
मन्दिर परिसरमा भवन उद्घाटन (फोटो फिचर)
महामृत्युन्जय मन्दिर परिसरमा बुधबार नवनिर्मित भवनको उद्घाटन गरिएको छ । तस्बिर : विकास चालिसे ...
महामृत्युन्जय मन्दिर परिसरमा भवन उद्घाटन
बौद्ध : महामृत्युन्जय मन्दिर परिसरमा बुधबार नवनिर्मित भवनको उद्घाटन गरिएको छ । काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ सिमलटारमा भवन उद्घाटन गर्दै प्रमुख अतिथि काठमाण्डौं क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य माननीय कृष्ण...
शुपतिनाथ परिसरमा साधुसन्तको रौनक (फोटोफिचर)
काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तको छुट्टै रौनक देखिएको छ । साधुसन्त गाँजा तान्दै बसेका देखिन्छन् ।तस्बिर: मुनामदन धमला ...
आज महाशिवरात्री, भगवान शिवको पूजाराधना गरिदै
काठमाडौं : आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन...
भजन सामाग्री हस्तान्तरण
जोरपाटी : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ ले महाशिवरात्री पर्वलाई मध्यनजर गरेर चामुण्डा क्षेत्र विकास तथा संमरक्षण कोषलाई २ लाख बराबरको भजन कृतन सामाग्री बितरण गरेको छ । वडा नम्वर ५...
यस्तो छ आज तपाईको राशिफल हेर्नुहोस्
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस...
यस्तो छ आजको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन...
माटोका शिवलिङ्ग बनाउँदै पनौतीमा महिला
पेमा लामा-बनेपा : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । एकसय आठ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११, ओमकार टेलिभिजन...
आजको राशिफल हेर्नुहोस्
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचार आउनाले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने...
शालिनदीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने
साँखु : शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी र त्यस आसपासका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्र्तगत रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले...
आज सोनाम ल्होसार
काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ। यसै अवसरमा...
यस्तो छ तपाईको आजको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ । बृष वृष...
यस्तो छ आजको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो...
माधवनारायण मेलामा सुरक्षा अपनाउन भक्तजनलाई शंखरापुर नगरपालिकाको आग्रह (सूचना सहित )
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । यसै सन्र्दभमा शंखरापुर नगरपालिकाले माधवनारायण मेलालाई मध्यनजर...
स्वस्थानी व्रत आजदेखि सुरु गरिँदै,यसपाली पनि शालिनदीमा मेला नलाग्ने
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना...