गोकर्णेश्वरका मेयर रिसालले गरे एम्बुलेन्स हस्तान्तरण ,चौतर्फि प्रशंसा
काठमाण्डौं - गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को तारिफ योग्य काम गरेको छ । गोकर्णेश्वर नगरबासीलाई राम्रो स्वास्थ्य सेवा पुर्याउनका लागि नगरपालिकाले यस्तो कामको सुरुवात गरेको हो । बिशेष गरि स्वास्थ्य क्षेत्रमा फरक फरक...
नेपाल बोतल वाटर उद्योग संघद्वारा आयोजित एक दिने प्रशिक्षण सम्पन्न (भिडियो सहित )
काठमाण्डौं - नेपाल बोतल वाटर उद्योग संघले आयोजना गरेको एक दिने प्रशिक्षण तथा कार्यशाला गोष्ठि सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष ध्रब बहादुर गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा देशैभरबाट आएका जार...
जोरपाटीमा खुल्यो 'बा-आमालय नर्सिङ केयर होम' फिजियोथेरापी सहितको सेवा प्रदान
काठमाण्डौ - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ जोरपाटी चामुण्डा मन्दिर नजिक बा आमालय नर्सिङ केयर होम खुलेको छ । उक्त केयर होमको उद्घाटन समेत भएको छ । मंगलबार संघीय सांसद तथा...
पानी उत्पादक व्यावसायीको गुनासो : वाणिज्यले अनावश्यक दु:ख दियो
काठमाण्डौं- उपत्यकामा रहेका पानी उत्पादक कम्पनी संचालक तथा व्यावसायीहरुले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनावश्यक दु:ख दिएको भन्दै गुनासो गरेका छन् । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको...
जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने विभागको चेतावनी ,पानी उत्पादक कम्पनीको गयो सातो (सूचना सहित)
जोरपाटी -काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही हुने भएको छ । उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको हो । पानी उत्पादक...
अयोग्य जारको पानी : प्रोसेस वाटरलाई स्प्रीङ वाटर भन्दै बिक्री गर्दै
काठमाडौं - उपत्यकामा जार तथा बोतलका पानी प्रसोधन गरेर बजारमा बिक्रीका लागि पठाउने अधिकांस पानी प्रसोधन उद्योगहरुले उपभोक्ता ठगिरहेका छन् । बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य...
यस्ता छन् गोकर्णेश्वर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय,नेपाल मेडिकल कलेजसँग अर्को स्वास्थ्य सम्झौता
काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नगरपालिकाको आफ्नो १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले आगामी आर्थिक...
बिहानको साढे ७ बजे यौन सम्पर्क गर्ने उपयुक्त साइत
काठमाडौं- सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको...
नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित
काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको...
कण्डमको मूल्य १ लाख रुपैयाँ पुग्यो भन्दा पत्याउँनुहुन्छ ? तर शुक्रबार किन धेरै बिक्रि हुन्छ कण्डम ?
काठमाडौं । संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँछ । धेरै जसो मानिसहरू शुक्रबार लाई गुड फ्राइडेको रुपमा मान्छन्। शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न...
नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं-८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो
काठमाडौँ- गोकर्णेश्वर नगरपालिका वडा नं ८ शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ | उक्त स्थानमा रहेको शहरी स्वास्थ्य केन्द्रको प्रचारप्रसार गरि जनताले बढी भन्दा बढी सेवा लिउन भनि...
मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने भएको छ । नारायणटार युवा क्लब र नेविसंघसँगको सहकार्यमा बैशाख ७ गते...
लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुरमा पाठेघर सम्बन्धी १ दिने निशुल्क स्वास्थ्य शिविर
रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ३ ले निशुल्क स्वास्थ्य शिविर संचालनको गरेको छ । वडाले लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुरमा पाठेघर सम्बन्धी रोगहरुको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले १ दिने...
नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले...
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना
काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस...
नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको...
सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत
मन्दिरा अधिकारी- भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको...
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त
विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । फागुन...
मेयर हर्कले खोले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला
धरान । धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ । उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द,...
नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स...
पार्किङ निशुल्क गर्न नेपाल मेडिकल कलेजलाई गोकर्णेश्वर नगरपालिकाको निर्देशन (पत्र सहित )
काठमाडौं- नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन र पार्किङ निशुल्क गर्न गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजलाई निर्देशन दिएको छ । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल...
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो...
४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया
काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक...
गोकर्णेश्वरका नगर प्रमुख रिसाल र स्वास्थ्य मन्त्री बस्नेतबीच मन्त्रालयमा भेटवार्ता
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । गर प्रमुख रिसाल र मन्त्रीबिच मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या...
चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको छ : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन्...
विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा आधा परीक्षार्थीमात्रै पास
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ...
प्रधानमन्त्री प्रचण्ड अस्वस्थ भएपछि नर्भिकमा भर्ना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘छातीमा समस्या देखिएपछि नर्भिक...
हमासको ग्रिनेड फालेर साथीहरूको ज्यान जोगाएका विपिन १० दिनदेखि बेपत्ता
२३ वर्षका छोरा विपिन जोशी इजरायलमा बेपत्ता भएपछि उनको चैन खण्डहर बनेको छ। चाडबाडको मुखमा बेपत्ता छोराको बाटो कुर्दाकुर्दै उनी बिरामी परिसकेका छन्। महानन्दको जिन्दगीको लयमात्र होइन, सपना नै बिथोलिएको छ...
युवतीमाथि सामूहिक बलात्कार ,तीन जना पक्राउ
विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर...
कोटाभन्दा ४० प्रतिशत कम विद्यार्थी भर्ना,खाली हुँदै कृषि विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको संख्या हरेक वर्ष घटिरहेको छ। शुक्रबार भएको कृषि संकायको प्रवेश परीक्षामा गत वर्षभन्दा करिब २३ प्रतिशत कम विद्यार्थी सहभागी भए। गत वर्ष...
प्रधानमन्त्रीले जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत हो : अध्यक्ष थापा
काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्। सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले...
आजदेखि दशैंका लागि खसीबोका बिक्री,गुणस्तरीय मासु बिक्रीका लागि पशु चिकित्सक परिचालन
काठमाडौं - आजदेखि दशैंका लागि खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री गर्दैछ । यसका साथै चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानका बजारमा...
नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ प्रयोग
काठमाडौं - दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको...
सिमराका पूर्व नगरप्रमुख आफ्नै घरमा मृत फेला
जीतपुरसिमराका पूर्वप्रमुख कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल बिहीबार साँझ ७ बजे घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
बन्धक बनाएर शौचालय जानसमेत नदिएको भन्दै मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित...
इजरायलमा गरेको आक्रमणमा परि घाइते धनबहादुरसहित २५४ जना नेपाल आए
काठमाडौं - हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । घर फर्किन...
रेल दुर्घटनामा ६ जनाको मृत्यु , १०० जना घाइते
काठमाडौं - भारतको बिहारमा बुधबार राति भएको रेल दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय...
नेपाल बोटल वाटर उद्योग संघको आन्दोलन स्थगित, अक्वा ९९ पानी कम्पनीमा लगाएको सिल खोलिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्यादति गरेको भन्दै विगत एक हप्तादेखि नेपाल बोटल वाटर उद्योग संघले गरेको सडक आन्दोलन स्थगित गरेको छ । काठमाडौं महानगरपालिकासँग १० बुँदे माग सहित भएको वार्ताबाट पानी...
इजरायलमा घाइते भएका प्रविणले अस्पतालबाटै भने- अपरेसन सक्सेसफुल भयो,यो सन्देश घरसम्म पुर्याइदिनु है
काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन...
तुइन तान्ने डोरी चुडिँदा नदीमा खसेर एक जना बेपत्ता
हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत)घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय...
गोकर्णेश्वरमा स्वास्थ्यकर्मीको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धीको अभिमुखिकरण कार्यक्रम सम्पन्न
जोरपाटी- गोकर्णेश्वर नगरपालिको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मीहरुको...
स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर नगरपालिका प्रथम,मेयर रिसाल भन्छन्- थप काम गर्ने हौसला मिल्यो
काठमाडौं । काठमाडौंको पूर्वी भागमा रहेको गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । नगरपालिकाले स्वास्थ्यमा जनताको पहुँच र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिदैं काम गरेकै आधारमा विभिन्न क्षेत्रबाट...
गोली लागेर घाइते भएकी शर्मिलाको मृत्यु
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् । १० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन्...
स्वास्थ्य सूचकाङ्कको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम
जोरपाटी- काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९-८० को वार्षिक समिक्षा गोष्ठीको...
माओवादी केन्द्रका सचिव आचार्यको दाहिने भागमा प्यारालाइसिस भएको आशंका,वीर अस्पतालमा उपचार सुरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सुदूरपश्चि प्रदेश इन्चार्ज डिलाराम आचार्यको वीर अस्पतालमा उपचार सुरु भएको छ । माओवादीको जनतासँग माओवादी विशेष रुपमान्तरण अभियानअन्तर्गत आचार्य मंगलबार अछाम पुगेका थिए...
अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाज ओभरसुट, धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । उडान नं. ६४८ नम्बरको यो जहाज...
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार...
जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटियो
पोखरा - पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको...
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा नगर अस्पतालको निरीक्षण
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगर अस्पतालको निरीक्षण गर्नु भएको छ । हिजो बिहिबार अस्पतालको निरीक्षण गर्ने क्रममा पन्थीले अस्पतालबाटहुने सेवाप्रवाह सम्बन्धि जानकारी लिनु भएको छ । त्यस्तै प्रमुख...
सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा आज पनि डाक्टरहरूको प्रदर्शन
काठमाडौं । सुरक्षाको माग गर्दै डाक्टरहरूले आज पनि प्रदर्शन गरेका छन्। काठमाडौंको बानेश्वरमा डाक्टरहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा माग गरेका छन्। बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण...
‘ईः’को जीवन रक्षाको पहलमा मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौँ - साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको...
एउटै बाइक पछाडि बसेका सुजितले हाने अजितलाई गोली
बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको...
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा स्वास्थ्य चौकीको अनुगमन
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विभिन्न क्षेत्रको अनुगमनलाई तिब्र बनाउन थाल्नु भएको छ । पन्थीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर-३ मा सुन्ताखानमा सञ्चालित स्वास्थ्य चौकी र सोहि वडामा रहेको...
हमालले अन्धाधुन्ध खुकुरी प्रहार १ जनाको मृत्यु, २ जना घाइते
शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको...
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
काठमाडौं - क्यान्सर रोगबाट पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । पूर्वमन्त्री भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन...
बञ्चरेडाँडा प्रभावित क्षेत्रका स्थानीयको आन्दोलनको स्वरूप परिवर्तन, महानगरलाई सात बुँदे प्रस्ताव
काठमाडौँ - बञ्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि गर्ने भनेको आन्दोलनको स्वरूप परिवर्तन गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सरोकार समितिले यसबीचमा प्रधानमन्त्री तथा...
प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले दिए नेम्वाङलाई श्रद्धाञ्जली
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । पूर्वराष्ट्रपति...
सुवास नेम्वाङको हृदयघातबाट निधन,राष्ट्रिय सम्मान दिने तयारी
काठमाडौं - सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण...
पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु
धनगढी - डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश...
मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
काठमाडौं - अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन...
मेयर दीपक रिसालले हेल्थ अवार्ड पाएसँगै प्रधानमन्त्री प्रचण्डले दिए वधाई
जोरपाटी : गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड...
आरती साह प्रकरणमा कपाल मुण्डन गरेर विरोध
काठमाडौँ - आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको...
शंखरापुर नगरपालिकाले छुटेकालाई कोभिड–१९ विरुद्धको खोप लगाउने (सूचना सहित )
काठमाडौं-शंखरापुर नगरपालिकाले यही भदौ २४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न...
त्रिवि शिक्षण अस्पतालले खुलायो ५० जना स्टाफ नर्सको जागिर
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो। त्रिभुवन विश्वविद्यालय वा...
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा झालाई नियुक्त
काठमाडौँ - सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको...
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको रहस्यमय मृत्यु
काठमाडौं - वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको रहस्यमय मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४०...
गोकर्णेश्वर नगरपालिकामा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गरिने
काठमाडौं - गोकर्णेश्वर नगरपालिकाले मकालबारीमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका र प्रगती महिला समूहको आयोजना र आम्दा नेपालको सहकार्यमा “स्तन तथा पाठेघरको मुखको...
पानीको गुणस्तर कायम गराउन महानगरको अनुमगनलाई सघाउँदै बोतल संघ
बौद्ध : काठमाडौं महानगरपालिकाले कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने जारको पिउने पानीको अनुमगनलाई तिब्रता दिएको छ । नेपाल बोतल वाटर उद्योग संघको प्रतिनिधि मण्डलको प्रत्यक्ष सहभागितामा महानगरले जारको...
शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता
काठमाडौँ : नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको...
गोकर्णेश्वरका महिलाले अनिवार्य क्यान्सर रोगको जाँच गर्नुपर्ने नियम बसाले मेयर रिसालले (सूचना सहित )
जोरपाटी : गोकर्णेश्वर नगरपालिकाका क्षेत्र भित्रका महिलाहरुले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । नगरपालिकाले क्यान्सरको जाँच नगरे कुनै पनि कार्यक्रमको लागि रकम उपल्ध...
वडा अध्यक्ष देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख,अझै पक्राउ परेनन् आक्रमणकारी (भिडियो सहित)
कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर-१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमण गर्ने आक्रमणकारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेनको छैन । साउन २७ गते राष्ट्रिय युवा संघ कञ्चनपुरको १०...
पानीको गुणस्तरमा उद्योगी जिम्मेवार बन्नुपर्छ-अध्यक्ष ध्रुब गौतम (भिडियो सहित )
काठमाडौं : नेपाल बोतल वाटर उद्योग संघका केन्द्रिय अध्यक्ष ध्रुब गौतमले जार तथा बोतलको पानीमा गुणस्तर कायम भएको बताएका छन् । उनले उपभोक्ताको स्वास्थ्यमाथि पानी उद्योगीले कुनै पनि खेलबाड नगरेको...
गोकर्णेश्वर नगरपालिकाले आँखा पाक्ने रोगको निशुल्क उपचार गर्ने,मेयर रिसालले जारी गरे सार्वजनिक सूचना
काठमाडौं : केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । देशभरका अस्पतालहरुको बहिंरग सेवामा आँखा सम्बन्धि बिरामीको...
नेपाल बोतल वाटर उद्योग संघ सँगको छलफल सकियो , विभाग झनै लचिलो (भिडियो सहित)
गोकर्णेश्वर : नेपाल बोतल वाटर उद्योग संघका प्रतिनिधि र पानी उद्योगीसँग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलले गरेको छलफल सकिएको छ । छलफलमा पानीको गुणस्तर कायम गर्न उद्योगीहरुलाई विभागले सचेत...
नेपाल बोतल वाटर उद्योग संघलाई छलफलका लागि बोलायो विभागले (पत्र सहित )
गोकर्णेश्वर नेपाल बोतल वाटर उद्योग संघका प्रतिनिधिलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलले छलफलका लागि बोलाएको छ । विभागले संघलाई पत्र काटेर छलफलमा सहभागी हुन भनेको छ । जार तथा...
गोकर्णेश्वर नगरपालिका र नेपाल अर्थोपेडिक अस्पतालबीच उपचार सम्झौता (पत्रसहित)
काठमाडौं : गोकर्णेश्वर नगरपालिका र नेपाल नेपाल अर्थोपेडिक अस्पताल बीच उपचार सम्झौता भएको छ । नागरिकलाई सुलभ रुपमा स्वास्थ्य उपचार गराउने सम्वन्धमा द्विपक्षिय सम्झौता भएको हो । सोमबार एक कार्यक्रमकाबीच नगर...
गोकर्णेश्वर नगर अस्पतालमा बिहान ७ बजेदेखी ओपिडी सेवा संचालन हुने
जोरपाटी : गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने गोकर्णेश्वर नगर अस्पतालमा बिहान ७ बजे देखि बेलिका ४ बजे सम्म ओपिडी सेवा संचालन हुने भएको छ । आम नागरिकको स्वास्थ्य सेवा सर्वसुलभ हुने संविधानमै...
गोकर्णेश्वर नगरपालिका र शंखरापुर अस्पतालबीच उपचार सम्झौता
जोरपाटी : गोकर्णेश्वर नगरपालिका र शंखरापुर अस्पतालबीच दुईपक्षीय सम्झौता भएको छ । नागरिकलाई दिने स्वास्थ्य उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको हो । बिहिबार नगरपालिकामा भएको एक कार्यक्रमकाबीच नगर प्रमुख दिपक...
गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच उपचार सम्झौता-कुन सेवामा कति छुट ( भिडियो सहित )
काठमाडौं- गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज शिक्षण अस्पतालबीच दुईपक्षीय सम्झौता भएको छ । नागरिकलाई दिने स्वास्थ्य उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको हो । बिहिबार नगरपालिकामा भएको एक कार्यक्रमकाबीच नगर...
चिकित्सा शिक्षा संघर्ष समितिले आयोगलाई बुझायो १५ बुँदे ज्ञापन पत्र, ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौं : चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले चिकित्सा शिक्षा आयोगमा ज्ञापन पत्र बुझाएको छ । समितिले आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी समक्ष ७ दिनभित्रमा आफ्ना माग सम्बोधन गर्न...
एम बि वेभेरेजले उपभोक्तालाई गरायो सचेत,निकाल्यो सार्वजनिक सूचना (पत्र सहित )
काठमाडौं : एम बि वेभेरेजले उपभोक्तालाई सचेत गराएको छ । उसले उपभोक्ताका नाममा सार्वजनिक सूचना समेत जारी गरेको छ । एम बि वेभेरेज उद्योग प्रा.लि.बाट नियमित रुपमा प्रशोधन गरेर उत्पादन...
नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन परिषद्लाई १० दिने अल्टिमेटम (भिडियो सहित )
काठमाडौं : निजी मेडिकल शिक्षा अध्यापन गराउने शिक्षालयहरूले १० दिनभित्रमा आफ्नो माग सम्बोधन गर्न अल्टिमेटमको समय दिर्दै र नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन आग्रह गरेका छन् । चिकित्सा शिक्षा सरोकार...
मेयर रिसालको पहलमा खुल्यो नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको ओपिडि सेवा
गोकर्णेश्वर : विगत तिनदिन देखि बन्द भएको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको ओपिडि सेवा सूचारु भएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपिट गर्ने र तोडफोड गर्नेमाथि कारबाहिको...
गोकर्णेश्वर नगरपालिका वडा नं-६ मा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नं-६ मा बृहत स्वयंसेवी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, गोकर्णेश्वर नगरपालिका, प्रहरी वृत बौद्ध र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी...
पानी उद्योगको अनुगमनको माग गर्दै गोकर्णेश्वर नगरपालिकाले विभागलाई दियो पत्र,दुषित पानी बिक्री गर्नेलाई नछाड्ने
जोरपाटी : गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रत्रित्र संचालनमा आएका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने भएको छ । बजारमा अखाद्य बस्तु र दुषित पानी बिक्री हुने गरेको...
गोकर्णेश्वरमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको वडा नं-५ मा संचालित नि:शुल्क स्वास्थ्य जांच तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार जोरपाटी स्थित वडा कार्यालयमा भएको उक्त स्वास्थ्य जाँच तथा नि:शुल्क...
गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबिच रगत उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आफ्ना नगरबासी नागरीकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं–८ मा रहेको नेपाल मेडिकल कलेज र नगरपालिका बिच भएको सम्झौता अनुसार नगरपालिका...
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
रोल्पा : सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको...
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून
काठमाडौं : कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको...
ललितपुरमा कोरोना विरुद्धको बुष्टर डोजको दोस्रो मात्रा दिइने
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान...