प्रथम अन्तराष्ट्रिय खुल्ला सोताेकान कराँते प्रतियोगिता हुने (पत्रकार सम्मेलन )
जोरपाटी - नेपाल सोतोकान कराँते डो संघ (SKDUN) केन्द्रीय समितिले प्रथम अन्तर्राष्ट्रिय खुला सोकोकान कराँते प्रतियोगिता–२०८१ जेठ १९ र २० गते सुरू गर्ने भएको छ। संघले बुधबार गोकर्णेश्वरमा पत्रकार सम्मेलन गर्दै...
जुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध,जनजीवन कष्टकर
जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीमा...
मनाङमा भारी हिमपात
मनाङ । देशैभर मौसम प्रतिकूल रहेकै बेला विकट हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला पनि हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने गर्छ। यस वर्ष...
हुम्ला र मुस्ताङमा हिमपात,जनजीवन कष्टकर भए पनि किसान भने हर्षित
सिमकोट । हुम्ला र मुस्ताङमा हितपात भएको छ । सोमबार बिहानैदेखि हुम्ला र मुस्ताङमा हिमपात भएको छ । हिमपातपछि चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगमा समेत...
मौसम :पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ...
नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा पनि आउट
काठमाडौं - एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित...
मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित...
आज देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेकाले आज र भोलि तुलनात्मक रूपमा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको...
राति भारी वर्षाको सम्भावना
काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य...
तिनाउ नदीले पार गर्यो खतराको तह,उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध
रुपन्देही । तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी...
ताप्लेजुङ,पाँचथरसहित ४ जिल्लामा भीषण वर्षा र बाढी : १ जनाको मृत्यु २५ बेपत्ता,सडक र पुलमा ५० करोडको क्षति
काठमाडौं । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु...
ताप्लेजुङमा एकै परिवारका ४ जना पहिरोमा पुरिए,एक जनाको शव फेला
झापा । ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका ४ मध्ये एक जनाको शव फेला परेको छ। शनिबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको...
ताप्लेजुङमा बाढीले आङ्खोपमा ३ घर बगायो
ताप्लेजुङ । अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । शनिबार राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय...
बढ्दो गर्मीले तराई लगायतका क्षेत्रमा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन मौसमविदको सुझाव
काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म...
उपत्यकासहित देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य...
मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । आज शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भू भागका केही स्थान तथा तराईतिरका थोरै स्थानमा मेघ गर्जन रचट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान छ...
आज देशका विभिन्न भागमा चट्याङसहित हल्का वर्षा हुने
काठमाडौं । हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा...
साताभरि सामान्य बदली
काठमाडौँ : साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको...
आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र...
आजको मौसमः मध्यम वर्षाको सम्भावना
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा...
आजको मौसमः मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश...
आजको मौसमः आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज...
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी...
आजको मौसमः मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै...
आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी...
देशभर आंशिकदेखि सामान्य बदली हुने
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही...
मेघगर्जन र चट्याङसहित देशभर वर्षाको सम्भावना
काठमाडौं : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य...
मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं : हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा...
आजको मौसम
काठमाडौं : नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली...
पूर्वी नेपालमा मनसुन प्रवेश
काठमाडौं : यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो । ‘नेपालमा...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकका अनुसार खराब मौसमका कारण विमान दुर्घटना
काठमाडौं : प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान...
देशको अधिकांश भूभागमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल...
दक्षिण एसियामा भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताए
काठमाडौं : भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताएका छन्। दुई दिनअघि सोमबार सार्वजनिक एक...
मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं : मुलुकका विभिन्न क्षेत्रमा आज वर्षाको आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ।शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। महाशाखाका अनुसार आज दिउँसो...
मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन
काठमाडौं : यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ।जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर...
गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर, खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको
काठमाडौं : गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो।मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ।पानी पर्ने...
जल तथा मौसम पूर्वाअनुमान महाशाखा अनुसार अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम पूर्वाअनुमान महाशाखाले बागमती र गण्डकीका केही क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भएको जनाएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर...
मेघ गर्जन तथा चट्याङसहित वर्षा
काठमाडौं : हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ। उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य...
वर्षा लागेपछि मात्रै विद्युत् आपूर्ति सहज हुने
काठमाडौं : उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ।भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन।यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने...
हावाहुरीका कारण महोत्तरी जिल्लामा १४ लाख भन्दा बढीको क्षति
काठमाडौँ : गए राति आएको हावाहुरीका कारण महोत्तरी जिल्लाको विभिन्न पालिकामा विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...
काठमाण्डौको मौसममा एक्कासी बदली (फोटो फिचर)
काठमाण्डौँ : काठमाण्डौको मौसम अहिले बदली भएको छ । मौसममा एक्कासी बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा हावाहुरी सहित वर्षा भएको छ । काठमाण्डौको पूर्वी क्षेत्रको मौसममा बदली भई...
काठमाडौं उपत्यकासहित देशका अधिकाशं क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । आज (शुक्रबारं) मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी...
मौसम : तीन दिन वर्षा–हिमपातको सम्भावना
काठमाडौं । वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको...
मुलुकभर आजदेखि मौसम सुधार हुने
काठमाडौं । आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। बासीका...
पश्चिमी वायुको प्रभावले मौसममा खराबी
काठमाण्डौं : देशभरको मौसममा खराबी आएको छ। केहीदिन अघि परेको अविरल वर्षा र भारी हिमपातका कारण मौसममा खराबी आएको हो । योसँगै मध्य पुर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित बनेको...
आज देशभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले...
नेपालमा अझै केही दिन मौसम बदली रहने,उपत्यकामा आज साँझ पानि पर्ने
काठमाडौं । नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ...
पश्चिमी वायुको प्रभाव : भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले आज बिहान तराईका थोरैजसो स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर...
देशका अधिकांश स्थानमा वर्षा,दिउँसोबाट मौसममा क्रमिक सुधार हुने
काठमाडौं । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको...
आज भारी वर्षाको सम्भावना
काठमाडौं : आज देशभरको मौसममा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशमा भारतको...
मौसम पूर्वानुमान : देशभर अधिकांश क्षेत्रको मौसम सफा रहने
काठमाण्डौ : आज देशभरका अधिकांश क्षेत्रको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको...
मौसम पूर्वानुमान : देशभर केही स्थानमा भारी वर्षाको सम्भावन
काठमाण्डौ : आज देशभर केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान...
मौसम पूर्वानुमान : केहि स्थानहरुमा चट्याङसहितभारी वर्षाको सम्भावना
काठमाण्डौ : आज देशभर सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान...
मौसम पूर्वानुमान : तीन दिनसम्म देशका अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौ : देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै...
विश्वव्यापी तापक्रममा वृद्धि, उच्च ताप मानिस र प्रकृतिका लागि घातक : वैज्ञानिक
लन्डन : वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती...
मौसम पूर्वानुमान : अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ : मौसम पूर्वानुमान महाशाखाले देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय...
पर्यटन विभागले दियो १६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति
काठमाडौँ: पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई मनास्लु हिमाल (८,१६३ मी.) चढ्ने अनुमति दिएको छ । विभागले सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी.) आरोहण गर्न एक समूहले अनुमति लिएको जनाएको छ...
आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना
काठमाडौँ: अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त...
उपत्यकाका करिब ३८५ घर डुबानमा, प्रहरीद्वारा ३०१ जनाको उद्धार
काठमाडौँ: आइतबार राति परेको लगतार वर्षाका कारण आएको बाढीकाले काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । प्रहरीले डुबानमा परेका ३०१ जनालाई उद्धार गरिएको जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलेवर्षाका...
ऊर्जामन्त्री भन्छिन्: जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ
ललितपुर: जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन्। निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक...
प्रहरीद्वारा काठमाडौंका खोला किनारमा बसोबास गर्ने २ सय ५० जनाको उद्धार
काठमाडौं: प्रहरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्ने २ सय ५० भन्दा बढी मानिसलाई उद्धार गरेको छ। आइतबार रातिबाट परेको अविरल वर्षाका कारण बाढीबाट प्रभावित उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले...
मौसम पूर्वनुमान, आगामी ३ दिनसम्म मेघ गर्जन सहित भारी वर्षाको संभावना
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले नेपालका धेरै स्थानमा आगामी ३ दिनसम्म मेघ गर्जन सहित भारी वर्षा हुने जनाएको छ। हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य...
मैसम पूर्वनुमान: मंगलबारसम्म देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौँ: मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा...
प्रधानमन्त्री देउवाद्वारा राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान शुभारम्भ
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुमति करिडोर क्षेत्रमा निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले बुधबार काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरि...
मौसम पूर्वानुमान सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ : आज देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य बदली रही...
देशभर सामान्य बदली रही, एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कम हुँदै गएपछि लगातारको झरी कम भएको छ । मौसम पूर्वानुमान महाशाखाकाले आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका...
पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीनजना घाइते
म्याग्दी – बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीनजना घाइते भएका छन् । आठ घरमा क्षति भएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८...
दार्चुलाको निजाङ्ग खोलामा आएको बाढीले तिंकर सडक खण्डको पक्की पुल बगायो
धनगढी: लगातार वर्षाका कारण दार्चुलाको निजाङ्ग खोलामा आइतबार राति आएको बाढीले दार्चुला–तिंकर सडकखण्डको पक्की पुलसँगै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ। बाढीले श्रीबगड स्थित खोला...
मौसम पूर्वानुमान : देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाण्डौ : मनसुनी वायुको प्रभाव रहेकोले देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली...
सप्तकोसी नदीको बहाव वर्षकै उच्च,कोशी ब्यारेजका ३५ ढोका खोलिए
काठमाडौं । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको...
पहिरोका कारण बुटवलका एक दर्जन घर जोखिममा
बुटवल: लगातार वर्षापछि आएको पहिरोको कारण बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगरमा पहिरोले एक दर्जन घरमा क्षति पुर्याएको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले...
देशभर वर्षकै भारी वर्षा
काठमाण्डौ : नेपालमा दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा...
आज देशभर चट्याङ्गसहि भारी वर्षाको सम्भावना
काठमाण्डौ : नेपालमा मनसुन सक्रिय भएसंगै देशका अधिकांश भूभागमा आज मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना...
मौसम पुर्वानुमान : केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाण्डौ : देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून...
मौसम पूर्वानुमान, धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाण्डौ : देशभर बुधबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, २, बागमती, लुम्बिनी र...
देशभर सामान्य देखि पूर्ण बदली रही, धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेकोले देशभर सामान्य देखि पूर्ण बदली रही...
मौसम पूर्वानुमान : देशका अधिकांश भू-भागमा ‘भारी वर्षा’ को सम्भावना
काठमाण्डौ : देशभरको मौसममा सोमबार सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकोले न्युन...
देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने, तीन दिनसम्म वर्षाको सम्भावना
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आज सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा...
मनसुनी वायुको प्रभावका कारण चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाण्डौं : न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको कारण हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसमा पुर्वानुमान माहाशाखाले जनाएको छ। जस्को कारण देशभर सामान्यदेखि पूर्ण...
मौसम पूर्वानुमान,धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाण्डौ : आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ...
कोलोराडो नदीमा पानीको सहत चिन्ताजनक रुपमा घट्यो
काठमाण्डौ: अमेरिकाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको दशौँ लाख बासिन्दाका लागि जीवन आधारका रुपमा रहँदै आएको कोलोराडो नदीको पानीको सतह चिन्ताजनक रुपमा घटेको छ । उक्त क्षेत्रमा दशौँ लाख बासिन्दाका लागि...
देशभरको सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाण्डौ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा...
मौसम पूर्वानुमान : अधिकांश स्थानमा बदली भइ धेरै स्थानमा वर्षाको सम्भावना
काठमाण्डौ : मनसुनी गतिविधि सक्रिय भए संगै आज देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मनसुनी न्युन चापीय...
आज देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा हुने
काठमाण्डौ : आज देशका अधिकाँश स्थानहरुमा मौसम सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,...
मौसम पूर्वानुमान : देशभर सामान्यदेखि पूर्ण बदली, धेरै स्थानमा वर्षा हुने
काठमाडौं : आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै...
आज देशभरको सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाण्डौ : आज देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार...
सरकारले सिन्धुपालचोक संकटग्रस्त क्षेत्र घोषण गरेता पनि घोषणालाई फलोअप हुने कार्यमा भने तिव्रता दिन सकेन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे...
चितवनको तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दोक्रममा
काठमाण्डौ : चितवन जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दोक्रममा पाइएको छ । कृषि ज्ञान केन्द्रले आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत...
पछिल्लो १० दिनमा ग्रीसमा ५६ हजार हेक्टर भन्दा बढी वन क्षेत्र डढेलोले सखाप
काठमाण्डौ : ग्रीसमा डढेलोले विकराल रुप लिँदै गएको छ । पछिल्लो ३० वर्षयताकै अत्यधिक गर्मीसँगै भीषण डढेलो लागेको हो। युरोपियन फरेस्ट फायर इन्फर्मेशन सिस्टमका अनुुसार पछिल्लो १० दिनमा ग्रीसमा ५६ हजार...
३ प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएो छ। प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक...