माओवादी जागेको देख्दा कांग्रेस र एमालेको सात्तो गयो ,०८४ को चुनाव एक्लै लड्छौं - प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताबाट हटेपछि वास्तविक रुपमा जनताको प्रधानमन्त्री बनेको महसुस गर्न थालेको बताएका छन् । शनिबार माओवादी केन्द्रले काठमाडौं दोलखा सम्पर्क मञ्चले आयोजना...
क्षेत्री समाज नेपालद्वारा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाण्डौं - क्षेत्री समाज नेपालले बिजया दशमी तथा शुभ-दिपावली २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिजो शुक्रबार पेप्सिकोलाको स्टार बैंकुटमा...
गोकर्णेश्वर नगरपालिकाको समिक्षा : घट्यो बेरुजु ,पायो सुशासन एवम् समृद्धिको उपहार
जोरपाटी - काठमाडौँको उत्तरपुर्वमा अवस्थित ५८.५० वर्ग कि.मी क्षेत्रफल् ओगटेको गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको २०७१ मङ्सिर १६ गतेको स्थानीय तहको पुर्नसंरचनाको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई...
आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक
काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति 'अभ्यन्तर' सार्वजनिक भएको छ । हिजो बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा भएको एक कार्यक्रममा उक्त कथाकृति सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि...
ग्वाटेमाला सिमानामा नेपाली आप्रवासी मारिए
काठमाण्डौं - नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमालाको सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् । ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन...
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा 'युगान्तकारी शिक्षा अवार्ड - २०८१ ' बाट सम्मानित
काठमाण्डौं - काठमाण्डौको चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष एवम समाजसेवी गेन्द्र लामा सम्मानित भएका छन् । काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहबीच लामालाई 'युगान्तकारी शिक्षा अवार्ड'बाट सम्मानित...
संचारकर्मी टि एन धमला 'स्थानीय तह जोखिम पत्रकारिता ' अवार्डबाट सम्मानित - झरना खबर विशेष
काठमाण्डौं - झरना खबरका अध्यक्ष एवम संचारकर्मी टि एन धमला सम्मानित भएका छन् । काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहबीच पत्रकार धमलालाई 'स्थानीय तह जोखिम पत्रकारिता 'अवार्ड बाट...
सुशासन एवम् समृद्धिमा गोकर्णेश्वर नगरपालिका सम्मानीत - मेयर रिसालले पाए सम्मान
काठमाण्डौं - काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका यस वर्षको सुशासन एवम् समृद्धि पुरस्कारबाट सम्मानित भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानीत नेता झलनाथ खनालले शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित...
दसैँको लागि अग्रिम टिकट बुकिङ खुला, टिकट काट्ने यात्रुको भिड
काठमाडौं - सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई...
गोकर्णेश्वरमा शिक्षाका छाता संगठनको सिन्डिकेट लगाउने त्यो प्रयास कति सम्भव ?
काठमाण्डौं - गोकर्णेश्वर नगरपालिकामा संचालित निजी विद्यालयहरुका विभिन्न छाता संगठनहरुले गोकर्णेश्वर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । छाता संगठनहरु प्याब्सन , एन प्याब्सन , निसान , इसान , हिसान , अपेन...
भारतमा देवतालाई प्रसन्न पार्न ७ वर्षीय बालकलाई बलि दिइयो
लखनऊ भारत - एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल...
अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ...
कार्तिक २ गते देखि १९ गते सम्म काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुने
काठमाण्डौं - काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ। शुक्रवार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव व्यवस्थापन तथा आयोजक समितिले महोत्सव गर्न लागेको जानकारी दिएको हो। महोत्सव आगामी...
महाधिवेशनमा होमिँदै अखिल क्रान्तिकारी, भुसाल पनि आकांक्षी
काठमाडौं - नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन असोज १०-१४ गतेसम्म काठमाडौँमा हुँदै छ। भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका...
चाड पर्वमा हुन सक्ने जोखिम नियन्त्रणका लागि सचेतनाका कार्यक्रम ल्याएका हौं वडा अध्यक्ष-नवराज लामा
काठमाण्डौं- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ मा चाड पर्वमा हुन सक्ने जोखिम नियन्त्रणका लागि सचेतनाका कार्यक्रम ल्याएको वडा अध्यक्ष नवराज लामाले बताएका छन् । नगरपालिकाले २०८०-८१ को नीति तथा कार्यक्रमको घोषणा...
नेपाल बोतल वाटर उद्योग संघद्वारा आयोजित एक दिने प्रशिक्षण सम्पन्न (भिडियो सहित )
काठमाण्डौं - नेपाल बोतल वाटर उद्योग संघले आयोजना गरेको एक दिने प्रशिक्षण तथा कार्यशाला गोष्ठि सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष ध्रब बहादुर गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा देशैभरबाट आएका जार...
विकासमा वडालाई न्याय मिल्यो,चाड पर्वलाई लक्षित गरेर काम भइरहेको छ- वडा अध्यक्ष सुवेदी (भिडियो सहित )
जोरपाटी : गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन नारायण बहादुर सुवेदी , उनी लामो समयदेखि निरन्तर खटिएका एक समाजसेवी पनि हुन् । जनताका प्रिय मानिने...
दशैँ तिहारको विदामा पनि स्वास्थ्य सेवा सुचारु रहन्छ वडा अध्यक्ष - नन्दलाल श्रेष्ठ
जोरपाटी - नेपालीहरुको पर्व दशैँ, तिहारमा समेत गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-८ ले वडा कार्यालयसँगै रहेको स्वास्थ्य केन्द्रबाट २४ सै घन्टा स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयले दशैं...
खेलकुदको क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले अपेक्षित प्रगति हाँसिल गरेको छ - अध्यक्ष लामा (भिडियो सहित)
जोरपाटी - गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अर्थात युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामाले नगरपालिका क्षेत्रको खेलकुदको विकास र खेलाडीको समृद्धिका लागि आवश्यक योजना र...
आज 'राष्ट्रिय शिक्षा दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं - राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ यो दिवस...
जोरपाटीमा खुल्यो 'बा-आमालय नर्सिङ केयर होम' फिजियोथेरापी सहितको सेवा प्रदान
काठमाण्डौ - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ जोरपाटी चामुण्डा मन्दिर नजिक बा आमालय नर्सिङ केयर होम खुलेको छ । उक्त केयर होमको उद्घाटन समेत भएको छ । मंगलबार संघीय सांसद तथा...
आज संसद बैठक चल्न दिन माओवादी सकारात्मक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक...
संघीय संसद्को वर्षे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने
काठमाडौं - मन्त्रिपरिषद् बैठकले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२ बजेदेखि अधिवेशन अन्त्य...
अमेरिका भ्रमणमा निस्किनु अघि आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ नेकपा (माओवादी केन्द्र)ले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध...
सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने-अध्यक्ष प्रचण्ड
झापा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको...
सभामुख घिमिरेले बोलाएको दलका प्रमुख सचेतकको बैठक जारी
काठमाडौं - प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रमुख दलहरुको प्रमुख सचेतक र सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक सुरु भएको हो...
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे
काठमाडौं - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् । आज दिउँसो १ बजे प्रतिनिधि...
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक,...
‘हिंसा’ शब्दको विवादबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतको बैठक
काठमाडौं- सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्। अहिले बिहान ११...
सरकारले आज पलेशालाई ६५ लाख दिँदै
काठमाडौं- सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेका छन्। अहिले...
उहिलै मरिन् सासु ,अहिले आए आँशु ,यो चरित्रले कसरी देश बिगार्दैछ-बालेन शाह
बालेन शाहको स्टाटस जस्ताको तस्तै काठमाडौं- उहिलै मरिन् सासु , अहिले आए आँशु ,यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण । म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु...
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको...
सुन्दरीजलमा मृत फेला परेकी युवतीको आफ्नै प्रेमीले हत्या गरेको खुलासा
काठमाडौं - गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । युवतीको परपुरुषसँग सम्बन्धको आशंकाले आफ्नै प्रेमीले हत्या गरेको प्रहरीले जनाएको हो । सिराहा घर भई...
भेनेजुएलाका विपक्षी नेता गोन्जालेज विरुद्ध वारेन्ट जारी भएपछि छाडे देश
काठमाडौं- भेनेजुएलामा विपक्षी दलका नेता एडमन्डो गोन्जालेजलाई एक अदालतले पक्राउ पुर्जी जारी गरेपछि देश छाडेका छन् । अभियोजकको कार्यालयले गम्भीर अपराधको लागि गोन्जालेजविरुद्ध वारेन्ट जारी गरेको उल्लेख गरेको छ । राष्ट्रपति...
जुन मोरिले 'आज तक हँसाई' म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं- राजेश भट्टराई र अन्जु सुनार अभिनयमा रहेको 'जुन मोरिले आज तक हँसाई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत संगीत क्षेत्रका चर्चित बरिष्ठ गायक डिजराज पौडेलको स्वरमा रहेको म्युजिक भिडियो...
जार तथा बोतलको पानीको समायोजित मुल्यमा निरन्तरता,शनिबार राति १२ बजे बाट लागु हुने (प्रेस विज्ञप्ति सहित)
काठमाडौँ - नेपाल बोटल वाटर संघले फानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न बिक्रेताहरूलाई आग्रह गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गर्दै चाडवाडको समयमा उपभोक्तालाई...
अरुण ज्योति विद्यामन्दिरको तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न (फोटो फिचर)
काठमाडौं हरितालिका (तिज) पर्व २०८१ को अवसरमा अरुण ज्योति विद्यामन्दिरद्वारा आयोजित तिज विशेष आमा नृत्य प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । अरुण ज्योतिले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको सन्दर्भ...
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं- संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छन्। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा...
बालेनको गतिविधि अराजनीतिक भयो अब प्रतिवाद गर्नुपर्छ -देउवा
काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको गतिविधि अराजक भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरु आक्रोशित बनेका छन् । खासगरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...
आज दुवै सदनको बैठक बस्दै
काठमाडौं- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । बैठकमा तीन जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह,...
अल्छी लाग्यो भन्दै मन्त्री गुरूङले दिए पदबाट राजीनामा
पोखरा- गण्डकी सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले अल्छी लाग्यो भन्दै पदबाट राजीनामा दिएका छन् । ...
नियम विपरित शिक्षा शाखा प्रमुख हुने दाउमा निष्क्रिय केन्द्रका हाकिम राम नारायण शाह
जोरपाटी- निष्क्रिय भइसकेको स्रोत केन्द्रका हाकिम राम नारायण शाह नियम विपरित गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख नियुक्त हुने दाउमा रहेको पाइएको छ । शिक्षा शाखा प्रमुख समेत रहेका उप-सचिव दण्ड पाणी...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी,फाइल पठाइयो
काठमाडौं- सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमा मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी भएको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको हो । उच्च सरकारी वकिलको...
प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन पश्चिम नेपालकै महत्त्वपूर्ण योजना रहेको भनाइ
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।आज बिहान रंगशालाको अवलोकन गर्दै उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रहेको बताए। शनिवार मात्रै...
गोकर्णेश्वर बागमती करिडोरका पिडितहरु जागे, अदालतको निर्णय बिरुद्ध अभियान चलाउँदै
काठमाडौँ - अदालतले बागमती नदी दाँयावायाँ न्यूनतम अर्को थप २० मिटर छाडेर मात्र निर्माण कार्य गर्नु भने पछी काठमाडौँ उपत्यका करिडोर पिडित संघर्ष समितीले त्यसको बिरुद्ध अभियान थालेको छ | बागमती...
बालसुधार मा.वि को ४६ औँ वार्षिक उत्सव सम्पन्न ,उच्च शिक्षामा गोकर्णेश्वर अब्बल नगर उप-प्रमुख-लामा
जोरपाटी : गोकर्णेश्वर न.पा.-३ बालुवा, सुन्ताखान पिपलबोट अबस्थित श्री देवी बालसुधार माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव समारोहमा सम्पन्न भएको छ । संघीय सांसद अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे – नेपालमा...
सभामुखद्वारा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित
काठमाडौँ- सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,...
राष्ट्रियसभाको बैठक १ बजे बस्दै (कार्यसूची सहित)
काठमाडौं–संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–८०’ सभासमक्ष...
कसैले पक्राउ गर्न नसक्ने मान्छे हुन जिबि राई ?
सत्य मञ्च- काठमाण्डौं सहकारी ठगीका मुख्य नाइके भनिएका जिबि राई लाई कसैले पक्राउन गर्न सक्दैन । पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ , पूर्व गृहमन्त्री रवि लामिछाने र वर्तमान गृहमन्त्री रमेश...
छानबिन कसले गर्ने ? कारबाही कसले गर्ने ?
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका तत्कालिन मेयर तथा वर्तमान संघीय सांसद एवम् अर्थ समितिका सभापति समेत रहेका सन्तोष चालिसेको कार्यकालमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ जोरपाटी चोकमा आकाशे पुल बनाउने भन्दै आशिष माउन्ट पुमरी...
मेयर रिसालले आरुबारीको पुनः निर्मित राधा कृष्ण मन्दिरको उद्घाटन गर्दै
काठमाडौं । भाद्र १० गते सोमबार गोकर्णेश्वर नगरपालिकाको वडा नं-९ स्थित आरुबारीमा रहेको पुनः निर्मित राधा कृष्ण मन्दिरको उद्घाटन हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पुनः निर्माण भएको मन्दिर भोलि...
आज प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९...
'संसदीय मामिला' सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न सभामुख देवराज घिमिरेको आग्रह
काठमाडौँ - सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् । प्रमुख सचेतकहरूसँग आज भएको छलफल उनले...
नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सूचना
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ । जारी सूचनामा नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध...
मौसम खराबीका कारण पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट
पोखरा - पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका...
पाइलट बाबाको हरिद्धारमा समाधि गरिदै
काठमाडौं- भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमि हरिद्धारमा आज समाधि गरिदैछ । उनको निधनमा जुना अखडाका सबै आश्रममा...
आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै (कार्यसूची सहित)
काठमाडौं - आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको...
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी,अब चल्छ नेपालमा ?
काठमाडौं- सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो...
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो हस्तान्तरण
काठमाडौं- भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी छिन् । भेटवार्ताको क्रममा उनले मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोसमेत...
टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल
काठमाडौं । प्रतिनिधि सभाबाट बुधबार पास भएको टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् ।...
पानी उत्पादक व्यावसायीको गुनासो : वाणिज्यले अनावश्यक दु:ख दियो
काठमाण्डौं- उपत्यकामा रहेका पानी उत्पादक कम्पनी संचालक तथा व्यावसायीहरुले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनावश्यक दु:ख दिएको भन्दै गुनासो गरेका छन् । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको...
एकैपटक चारवटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छ कार्यसूची
काठमाडौं - संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जस अन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन...
संसदका दुई संयुक्त समितिको बैठक बस्दै , सभापति चयन गर्ने कार्यसूची
काठमाडौं- प्रतिनिधिसभाका दुई संयुक्त समितिको बैठक आज बस्दै छ। बैठकले सभापति चयन गर्ने कार्यसूची छ। दुई संयुक्त समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति...
राष्ट्रिय सभाको बैठक बस्दै ,प्रधानमन्त्रीले लिखित प्रश्नको जवाफ टेबुल गर्ने कार्यसूची
काठमाडौं - आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो १ १५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा गृह, संस्कृति, पर्यटन तथा...
ओलीले माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेपछि प्रचण्डले सुनाए संविधान सभाको निर्णय
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसात्मक द्वन्द्व’ भनेकोप्रति आपत्ति जनाएका छन् । आज...
यो मेरो अतिरिक्त जिन्दगी हो, फेरि यस्तो द्वन्द्व देख्न नपरोस् -राजेन्द्र लिङ्देन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले गरेको शसस्त्र विद्रोहको बेलामा आफूमाथि अनाहकमा भएको आक्रमणबारे सदनमा स्मरण गरेका छन् । टी आरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले माओवादीले...
माधव नेपालको खबरदारी दुईदलीय व्यवस्था सहनेवाला छैनौं
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि धेरैले योगदान गरेको भन्दै कमजोर ठान्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व...
मंगल ग्रहमा पानी रहेको पुष्टि अब मानव बस्ती कति सम्भव ?
काठमाडौं- मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मंगल...
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल नगर विकास कोषको सदस्यमा बागमती प्रदेशबाट मनोनित (निर्णय सहित)
काठमाडौँ - गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल नगर विकास कोषको सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले रिसाललाइ नगर विकास कोषको सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो...
जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने विभागको चेतावनी ,पानी उत्पादक कम्पनीको गयो सातो (सूचना सहित)
जोरपाटी -काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही हुने भएको छ । उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको हो । पानी उत्पादक...
संघर्ष समितिले गोकर्णेश्वर नगरपालिकाकी उप-मेयर लामालाई दिए ध्यानाकर्षण पत्र
काठमाडौं - उपत्यका नदी करिडोर पिडीत संघर्ष समितिले आज गोकर्णेश्वर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज जोरपाटी नारायणटारबाट ब्यानर सहित प्रदर्शन गर्दै समितिले नगरपालिकामा पुगी कार्यवाहक नगर प्रमुख तथा उप-मेयर...
कृषिमा आधुनिकीकरणसँगै बिमा योजना लागु गर्दा गोकर्णेश्वरका किसानले न्याय पाउँछन् - मेयर रिसाल
काठमाडौं - गोकर्णेश्वर नगरपालिका भित्र रहेको कृषि भूमिलाई पकट क्षेत्र घोषणा गरिएकाले कृषिमा आधुनिकिरण गर्न आवश्यक भएको नगर प्रमुख दिपक कुमार रिसालले बताएका छन् । अधिकांश किसानको निर्वाहमुखी पेसाका कारण कुल...
गोकर्णेश्वर नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण (भिडियो सहित)
काठमाडौं - गोकर्णेश्वर नगरपालिकाले ट्राफिक प्रहरी वृत्त बौद्धलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ । गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका तर्फबाट नगर प्रमुख दिपक कुमार...
लायन्स शान्तीदिपद्वारा खाद्यान्न प्रदान
काठमाडौं- लायन्स क्लव अफ बुटवल शान्तीदिपले खाद्यान्न प्रदान गरेको छ । क्लवले तिलोत्तमा नगरपालिका वाड न ७ मा रहेको महिला बालबालिका यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी काम गर्ने संस्था सिर्जनशिल...
जनताले नपत्याएका एमाले नेता कृष्ण बहादुर राई क्षेत्र नम्बर-४ को इन्चार्जको जिम्मेवारीमा
काठमाण्डौ- क्षेत्र नम्बर-३ का जनताले नपत्याएका नेकपा एमालेका नेता एवम् पूर्व सांसद कृष्ण बहादुर राईले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर-४ को इन्चार्जको जिम्मेवारी पाएका छन। बिहीबार बसेको एमाले सचिवालय बैठकले राईलाई...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै , तीनथरि नतिजा आउने
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको...
शिवपुरी राष्ट्रिय निकुञ्जको चेकिङ्ग पोस्ट निःशुल्क गर्ने विषयमा मेयर रिसालको पहल सुरु
सुन्दरीजल- गोकर्णेश्वर नगरपालिको वडा नम्बर-१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका तीन ठुला बस्तीमा जान आउन चेकिङ्ग पोस्ट राखिएको र नागरिकले पैसा तिर्नुपर्ने विषयले निकै चर्चा पाइरहेका...
निष्क्रिय स्रोत केन्द्रका हाकिम राम नारायण शाह स्रोत विज्ञ कि स्रोत व्यक्ति ? भिडियो सहित
जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-१ सुन्दरीजलमा रहेको ओख्रेनी माध्यामिक विद्यालयका स्थायी शिक्षक राम नारायण शाह विगत ८ वर्षदेखि विद्यालयमा हाजिर नभएको पाइएको छ । उनी गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा...
पछिल्लो ४ दशकमा हजारौंको संख्यामा मानिसहरु त्रिशुलीमा खसेर वेपत्ता
काठमाडौं - चितवन सिमलतालमा पहिरोले बगाउँदा डेढ साताअघि त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बस र अझै हराइरहेका ४३ जना यात्रुको खोजीकार्यका लागि नेपाली र भारतीय खोजकर्ताहरूले अझै केही...
उप-सभामुख रानामगर अमेरिकी भिसा प्रकरण विवादमा: राजीनामा दिन दबाब
काठमाडौं- प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर...
महाङ्काल भगवान र गुरु पद्मसम्भवको साधना पुजा हुने
काठमाडौं । बौद्ध वडा न - ६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने भएको छ । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक...
बन्द भयो समता शिक्षा निकेतन (स्कुल)
म्याग्दी- सस्तो शिक्षा दिने भनी खुलेको ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका,८ अस्पतालमार्गमा चलेको विद्यालय...
अबैध रुपमा बनाउँदै गरेको समता शिक्षा निकेतनको संरचना निमार्णमा रोक, EMIS भर्न गोकर्णेश्वरले लगायो बन्देज (भिडियो सहित)
काठमाडौं- विद्यालय भन्नाले तपाई के बुझ्नु हन्छ ? सामान्य अर्थमा शिक्षा दिने ठाउँ भनेर हामिले बुझ्ने गरेका छौं । शिक्षा दिने विद्यालयले हामिलाई सानो छँदादेखि नै के गर्ने के नगर्ने...
महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान
काठमाडौँ -महानगरले श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको छ । महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा...
गोकर्णेश्वरमा दिसाजन्य लेदो सहितको फोहोरपानी प्रशोधन हुने केन्द्रको शिलान्यास
काठमाडौ- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २ मा दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास भएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र...
संघीय संसद्का दुवै सदनको बैठक अपराह्न ४ बजे बस्दै,यस्तो छ कार्यसूची
काठमाडौं - आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
‘भीएस कलेज’ ले पायो वेस्ट कलेजको अर्वाड
जोरपाटी - ‘भीएस कलेज’ ले बलिउड अभिनेत्री जया प्रदाको हातबाट वेस्ट कलेजको अर्वाड पाएको छ । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको भीएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह...
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो गोकर्णेश्वर नगरपालिका
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाले विपद् व्यवस्थापन तथा प्रतिकार्य कार्ययोजना अनुसार विपद् व्यवस्थापन समिति गठन गरेको छ। सोमबार नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका वैठकले विपद् व्यवस्थापन समिति गठन गरेको हो। बैठकले नगर प्रमुख...
एमालेलाई माओवादी नेता माधव सापकोटाको प्रश्न : गिरीबन्धुको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कांग्रेस–एमालेले मध्यरातमा अमुक व्यक्तिको घरमा बसेर अपारदर्शी सहमति गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन...
नयाँ गतिमा फड्को मार्दै सर्वनाम शिक्षालय (कलेज) : भर्ना अभियान तिब्र
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाको मुटु मानिने जोरपाटी क्षेत्रमा सञ्चालनमा रहेको सर्वनाम शिक्षालय (कलेज) ले छोटो समयमा उच्च शिक्षा प्रदानमा फड्को मार्न सफल भएको छ । स्थापना कालदेखि निरन्तर सफलताको शिखर चुम्न...