आज शुक्रबार सुनचाँदीको मूल्यमा स्थिरता

  • झरना खबर
  • २०७८ श्रावण १ गते १५:४४ बजे प्रकाशित

काठमाण्डौ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । गत बिहीबार कारोबार भएको मूल्यमा नै कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कायम  छ ।

सम्बन्धित समाचारहरू

Comments