चितवनमा रवि लामिछानेलाई कांग्रेस नेता जगन्नाथ पौडेलको समर्थन
चितवन: चितवन उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई कांग्रेस पुराना नेता जगन्नाथ पौडेलले समर्थन गर्ने घोषणा गरेका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ मा हुने उपंनिर्वाचनको उम्मेदवार हुन्...
कितियाले खिचेको हिउँ चितुवाको तस्वीर ‘फेक’ (भिडियो)
अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । भिडियो हेर्नुहोस्-
गति लिँदै जनतानजिकको सरकार
काठमाडौं : संघीय शासन व्यवस्थाको प्रमुख आधार र जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहहरूले विकास निर्माण, सेवाप्रवाह, कानुन निर्माण तथा संस्थागत क्षमता विकासमा गति लिन थालेको पाइएको छ...
यी ६ वस्तुमा आयात प्रतिबन्ध हट्यो
काठमाडौं : सरकारले गत वैशाख १३ देखि आयातमा प्रतिबन्ध लगाउँदै आएको १० वस्तुमध्ये ६ ओटाको आयात खोलेको छ । बाँकी चार वस्तुमाथिको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म थप गरेको...
त्रिविको अवस्था झन् अन्योल
काठमाडौं : नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संंघले त्रिविका पदाधिकारीकै कारण विश्वविद्यालयमा मुठभेट भएको आरोप लगाएको छ भने माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले वार्ता र संवादको माध्यमबाट समस्या...
एमाले नेता बस्नेतले बालेनलाई भनेः दुइ–चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनुस्
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा नेकपा एमालेका नेता महेश बस्नेतले यस कार्यप्रति असन्तुष्टी जनाएका छन्। नेता महेश...
निर्वाचन सुरक्षामा प्रहरीले हतियार सेनामार्फत लिने
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने...
विवाद बढ्दै गएपछि संघीय निजामती विधेयक रोकियो
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन...
१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू
काठमाडौं : नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ...
गठबन्धन घेराबन्दीको प्रतिवाद गर्ने एमाले निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ। आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेविरुद्ध घेराबन्दीको नीति लिएकाले त्यसको राजनीतिक...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाराणालाई सोधपुछका लागि बोलाइयो
काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सचिव...
गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन्द्र
काठमाडौं : काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा...
संघीय निर्वाचन स्वच्छ नहुने एमालेको आशंका
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाएका छन् ।आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका...
अनियमितताको मुद्दाले बदनाम मधेस प्रदेश
काठमाडौं : सुशासनलाई व्यवहारमै उतारेर मधेसमा विकासको लहर ल्याउँछौं भन्ने मधेस सरकार अनियमितताको मुद्दाले बदनाम बनेको छ। एकपछि अर्को अनिमितता भैरहँदा मुकदर्शक बनेर हेरिरहने मधेस सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी...
खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !
काठमाडौं : केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ। सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो। ‘हजारौं सवारी गुड्ने सडकमाझका खाल्डा पुर्नलाई मान्छे...
एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले स्पष्ट पारेको...
फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालयको सक्रियता
काठमाडौं : उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा मन्त्रालयले सक्रियता देखाएको...
कांग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि
काठमाडौं : नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा...
पल शाहको मुद्धामा पेशी तोकियोः धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने
काठमाडौं : बलात्कारको अभियोगमा हाल थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको पेशी तोकिएको छ। जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका...
सभामुख सापकोटासँगको भेटमा जिसिटिपिले भन्योः नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौ
काठमाडौं : ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन्।जिसिटिपिका अधिकारीहरुले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उनको...
नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत
काठमाडौं : ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको...
प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र
काठमाडौं : आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका...
अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर
काठमाडौं : व्यापारिक प्रयोजनक लागि समेतमा प्रयोग हुँदै आएका अन्डरग्राउण्ड पार्किङ स्थलहरु काठमाडौँ महानगरपालिकाले भत्काउँने काम सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले आज सोमबार नयाँ बानेश्वर...
प्रसारण लाइनमा निकुञ्ज तगारो
काठमाडौं : कोहलपुर-सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो।दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता...
शेयर धितो कर्जाः ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले सानो आकारको शेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । एकै व्यक्तिले धेरै कर्जा लिएर शेयरबजारमा लगानी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले...
आजदेखि देशभरका एक लाख कर्मचारी आन्दोलनमा
काठमाडौं : देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् ।सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय...
५ दिनमा १३ सय ५५ ट्रिप फोहोर खसालियो
काठमाडौं : काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा...
त्रिवि सेवा आयोगमा ‘अयोग्य’लाई नियुक्ति तयारी
काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सरकारी पदमा अयोग्य बराबर ठहर गरेको र विश्वविद्यालय अनुदान आयोगले कालो सूचीमा राखेको’ व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिएको छ...
संविधानविपरीत हुनेगरी संघीय निजामती ऐन सुटुक्क ल्याइदै
काठमाडौं : सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय...
ठक्करै–ठक्कर खाएपछि अन्ततः एकै ठाउँमा
काठमाडौं : २०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको...
आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध
काठमाडौं : सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले...
सञ्चिति बढ्दा अर्थतन्त्रलाई राहत
काठमाडौं : आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ ।नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को...
दल दर्ता गर्ने म्याद आज सकिंदै,प्रचण्ड र बाबुरामले संयुक्त दल दर्ता गर्ने
काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ।निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो।...
३ खर्बको कृषिजन्य वस्तु आयातः चामल मात्रै साढे ४७ अर्बको
काठमाडौं : सरकारले कृषिमा आत्मनिर्भर बनाउन बर्सेनि बजेट बढाउँदै आए पनि एक वर्षको अवधिमा करिब साढे ३ खर्ब रूपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। आयात हुने वस्तुमा...
वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर
काठमाडौं : साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो ।असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७...
ओलीलाई भेट्न निजी र सरकारी गाडीको बालकोटमा लाम
काठमाडौं : सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक...
एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटै चुनाव चिह्न लिएर एकभन्दा बढी दल निर्वाचन आयोगमा दर्ता हुन सक्ने कानुनी व्यवस्था रहेको बताएका छन् । नियम–कानुनका दफामा टेकेर हामीले निर्णय लिने...
विवादास्पद नागरिकता विधेयक फिर्ता, राष्ट्रपतिको १५ बुँदे सन्देश
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित सो विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकी...
आजसम्म मेराविरुद्ध कुनै मुद्दा छैन, रहेछ भने अघिल्लो जन्मको समेत तिर्छुः रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजको मितिसम्म आविरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको बताएका छन्। सामाजिक सञ्जालमा रवि लामिछानेविरूद्ध धेरै मुद्दाहरू बाँकी रहेको अमेरिकामा हुँदा...
कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
काठमाडौं : बितेको ३ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।...
ज्येष्ठ नागरिकलाई १० हजार भत्ता
काठमाडौं : ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। उमेर ढल्केका वृद्धवृद्धाको...
प्रतिवादी वकिल सहायक कामु प्रधानन्यायाधीश
काठमाडौं : सर्वोच्च अदालतले ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको मिसिल मगाउने आदेश मंगलबार गरेको छ। २०६८ साल असोज ३० गते दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा न्यायधीशद्वय बमकुमार...
अर्थमन्त्रीले टेरेनन् प्रधानमन्त्रीलाई
काठमाडौं : असार पहिलो साता पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन निर्देशन दिए। देउवा र मन्त्रीहरूको छलफलमा पेट्रोलको मूल्यमा प्रतिलिटर २० र...
६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट
काठमाडौं : सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय...
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?
काठमाडौं : सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल ९हाल अवकाश० संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय...
निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध
काठमाडौं : चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट पनि पाउन मुस्किल छ तर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान...
असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौं : आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो...
स्थानीय तहको निर्वाचनदेखि नेपाल–खनाल बिच खटपट
काठमाडौं : नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ। स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच...
मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द
काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि...
गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा
काठमाडौं : आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको हिसाब किताब सुरु भएको छ ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले ४ मंसिरमा...
महाभियोग प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षको जुहारी
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन लागिएको विषयमा सत्तापक्षर प्रतिपक्षबीच जुहारी चलेको छ।प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले चुनाव घोषणासँगै सरकार कामचलाउ...
महाभियोग सदनबाट नटुंगिने
काठमाडौं : महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको छानबिन प्रक्रिया झन्डै साढे पाँच महिना बितेपछि सुरु भएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले त्यसलाई संसद्को महाभियोग सिफारिस समितिमा...
सहकारीबाट धमाधम रकम फिर्ता लिदै निक्षेपकर्ता, अव एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने
काठमाडौं : तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा...
परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल
काठमाडौं : जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे। आवेको केही...
जनताका लगानी गुम्ने चिन्ता
काठमाडौं : भरतपुर महानगरपालिका–१६ का इन्साप विष्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका मेकानिक इन्जिनियर थिए। निर्माणाधीन रंगशालाबाट करिव पाँच सय मिटर दूरीमा घर भएका विष्ट पछिल्ला ११ महिनादेखि काममा गएका छैनन्। तर,...
त्रिविमा बजेट र बेरुजु बराबर
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर बनेको छ। विश्वविद्यालयको...
कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को
काठमाडौं : सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिहंले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना देखाए । नेता...
व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटालाको चलखेल
काठमाडौं : तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ। मन्त्रालयको उच्च स्रोतका अनुसार विभागको आपूर्ति महाशाखाले...
चुनाव नजिकिदै गर्दा नास्तिक देखि धर्मनीरपेक्ष पक्षधर नै ‘हिन्दूवादी’ देखिन खोजेपछि.....
काठमाडौं : देशमा हिन्दू मतदाता धर्मनीरपेक्षको विपक्षमा उभिएको चाल पाएर राजनीतिक दलका नेताहरु धमाधम हिन्दूवादी देखिन थालेका छन् । आफूलाई नास्तिक भन्ने कम्युनिस्ट नेताहरु नै सबैभन्दा बढी हिन्दूवादी देखिन थालेका...
निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित
काठमाडौं : सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा...
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव...
थपिए साढे ४ लाख नयाँ मतदाता
काठमाडौं : सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी...
साउनमा मात्रै कोरोना संक्रमणबाट १७ जनाको मृत्यु
काठमाडौं : नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर...
समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष
काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। सत्ता गठबन्धन दलहरूको सुझावअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने...
जब मुम्बई उड्न लागेको जहाज रोकियो..........
काठमाडौं : नेपाली ध्वजावाहक जहाज नेपाल एयरलाइन्सको ‘न्यारो बडी आरए–३२०’ बुधबार भारतको मुम्बईका लागि उड्ने कार्यक्रम थियो। दिउँसो १ः१० मा उड्ने तालिका अनुसार चालक दलका सदस्यहरूले उडानको तयारी गरिसकेका थिए। यात्रुहरू...
पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा तत्काल घट्दैनः आयल निगम
काठमाडौं : नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य घटाउन नसकिने बताएको हो। निगमले जारी गरेको...
४ मंसिरमा चुनाव हुने, दलहरुको कस्तो छ तयारी
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा ४ मंसिरमा हुने भएको छ । चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ ।चुनावमा कुनै एक दलले...
ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद
काठमाडौं : ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक...
बजेटबारे जानकारी नदिने स्थानीय तहको संख्या १ सय ४७
काठमाडौं : काठमाडौं महानगरपालिकासहित देशका १ सय ४७ स्थानीय तहले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी नगराएको पाइएको छ । नयाँ बजेट कार्यान्वयन भएको...
आयात प्रतिबन्धले घट्यो राजस्व
काठमाडौं : विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८र७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य...
पत्नी र छोराछोरीको हत्यापछि आत्महत्या
काठमाडौं : सोमबार बिहान करिब ८ बजे सदाझैं काठमाडौंको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा बसोबास गर्ने दिनेश पाण्डेकी १३ वर्षीया छोरी आसिकालाई लिन विद्यालयको बस आइपुग्यो। केहीबेर पर्खंदा पनि उनी आइनन्।...
यसकारण अघि बढेन महाभियोग
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना बितिसकेको छ। तर संसद्ले अझै त्यसलाई छलफलका लागि कार्यसूचीमा राखेको छैन। यसबाट संसद्ले न्यायपालिकामाथि चरम बेवास्ता गरेको स्पष्ट...
भो कपन डुबानको कुरै नगर!
काठमाडौं : गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज पुडासैनीलाई पीडित स्थानीयले भने, ‘भो कपन डुबानको कुरै नगर!’ लामो समयदेखिको निरन्तर डुबानले दिक्दारी बेहोर्दै...
सार्वजनिक पदमा रहेका व्यक्ति दलको सदस्य हुन अयोग्य
काठमाडौं : निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी नेपाल...
थामिँदै पराकम्पन, बढ्दै भूकम्प
काठमाडौं : पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर गएको छ रेक्टर स्केलको भूकम्प २०७२ सालपछिको ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद्...
श्रमिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन सुझाव
काठमाडौं : श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको अध्ययन कार्यदलले देशका विभिन्न ठाउँमा...
आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने
काठमाडौं : आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको...
निर्वाचन घोषणमा किन ढिलाइ ?
काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी गर्न...
हर्क साम्पाङलाई सहरी मन्त्रीको निम्तो
काठमाडौं : सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने–‘उहाँले जसरी यो नगरमा...
चिनियाँको कल सेन्टर धन्दाः नेपालमा सेल्टर, भारतमा कारोबार
काठमाडौं : गत आइतबार र सोमबार क्रमशः काठमाडौं र रूपन्देहीमा रहेका दुईवटा अवैध कल सेन्टरमा प्रहरीले छापा मार्यो। आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा रहेको ब्लु स्काई बिजनेस सोल्युसन प्रालि (कल...
नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति
काठमाडौं : लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको...
साना व्यवसायीलाई लखेटेर त्यही बाटोमा खुलेआम पार्किङ
काठमाडौं : फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ । राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर...
सुरक्षा निकायका कोषमा पौने खर्ब
काठमाडौं : सुरक्षा निकायका विभिन्न कोषमा करीब ७५ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । नेपाली सेनाअन्तर्गतको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीअन्तर्गतको प्रहरी कल्याणकारी कोष जस्ता कोषहरूमा रहेको ठूलो रकम कतै...
काठमाडौंकै उम्मेदवारले बुझाएनन् खर्च विवरण
काठमाडौं : देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको...
राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय
काठमाडौं : अनुसन्धानले राजधानीका सडकमा आश्रितलाई प्रलोभनमा पारी भारतमा लगेर मिर्गौला बेच्न लगाउने गिरोह सक्रिय रहेको देखाएको छ। मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्ल भन्छन्, ‘यहाँका सडकमा लाखौं मानिस...
भृकुटीमण्डपको आगलागीमा शङ्कास्पद गतिविधिः प्रतिवेदन
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो समयमा भएका...
पाँच अंकमै पास
काठमाडौं : गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो । यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर...
काठमाडौं महानगरले सिसडोल र बन्चरेमा दर्जनौं योजनाका लागि छुट्यायो बजेट
काठमाडौं : काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख...
सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो...
संघीय संसदबाट नागरिकता विधेयक पारित
काठमाडौं : नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि...