सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य टोलीसहित रुकुमकोट पुग्दा (फोटो फिचर)
काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ...
तारेभीर पर्यटन महोत्सव सम्पन्न-दर्शकको उत्साहजनक सहभागीता (फोटो फिचर)
काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ३ मा हरेक वर्ष जस्तै माघ १ गतेका दिन १० औं तारेभीर पर्यटन महोत्सव २०८० भव्यताका साथ सम्पन्न भएको छ । १० औँ...
क्लिन्टन स्कुलले मनायो १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर )
चाबहिल- काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलमा रहेको क्लिन्टन इंग्लिस मिडियम स्कुुलले सोमबार १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कमलादीमा रहहेको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
गोकर्णेश्वरमा सुरक्षा समन्वय,अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर )
काठमाण्डौ- जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा समन्वय,अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो बिहिबार नगरपालिकाको सभाहलमा सरोकारवाला पक्षहरू सँग...
गोकर्णेश्वरमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० भव्यताका साथ सम्पन्न(फोटो फिचर)
काठमाडौं- गोकर्णेश्वर नगरपालिकामा भएको नगर स्तरीय तथा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० नगरपालिकाको वडा नं २ स्थित बालसुधार माध्यामिक विद्यालयको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। नगर प्रमुख दिपक कुमार...
श्री जगनाथ रथयात्रा सम्पन्न (फोटो फिचर)
काठमाडौँ- श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी नामहाट केन्द्रले शनिबार बृहत रथयात्रा सम्पन्न गरेको छ । काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुँदै गोकणेश्वर नगरपालिकाको नारायणटारसम्म...
संस्थागत विद्यालयका प्रतिनिधिले दिए प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई वधाई (फोटो फिचर)
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुले स्वागत गर्दै वधाई दिएका छन् । बुटवल उप–महानगरपालिकाबाट सरुवा भएर गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनु भएका...
गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)
पोखरा : अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन्। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन...
गुल्मीमा रमाइरहेका ओली दम्पति (फोटो फिचर)
काठमाडौं : गुल्मीको रेसुंगामा एमाले अध्यक्ष केपी ओली र उनकी श्रीमती राधिका शाक्य ...
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मौनतामा थन्किएको फोहोर (फोटो फिचर)
ओखलढुङ्गा : जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ जाल्पा मन्दिरको सडक छेउमा बसौं देखि थुपारेर राखिएको फोहोरको डङ्गुर । यसरी थुपारिएको सिसा र प्लाष्टिक जन्य कवाडी बस्तुले वातावरण प्रदुषण गरिरहेको...
पोलेको मकै खाएँ,एकदम मज्जा लाग्यो–केपी शर्मा ओली (तस्बिरसहित)
काठमाडौं : नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले मकै खाएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् "पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलमा (फोटो फिचर)
जोरपाटी : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजल स्थित बी पी संग्राहलयमा पुगेर गणेशमान सिंह र बी पी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । ...
टिपर आतंकको बिरुद्दमा साँखुबासी आन्दोलित (फोटो फिचर)
काठमाडौँ : शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक पवनलाल श्रेष्ठ सहित अर्का एक व्यक्तिको ज्यान गएको भन्दै टिपर आतंकको बिरुद्दमा साँखुबासी आन्दोलित भएका छन् ।यतिबेला साँखुमा...
लैनचौरमा गोलभेडा होली (तस्वीरमा हेर्नुहोस्)
काठमाडौं । काठमाडौंको लैनचौरमा टमाटरमाथि लडिबुडी गरेर होली मनाइएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले उक्त कार्यक्रमको आयोजना गरेको हो । हेर्नुस् तस्वीरहरूः ...
बुद्ध प्रकाश स्कुलका विद्यार्थी माटोका विविध सामान बनाउँदै (फोटो फिचर)
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ नारायणटारमा रहेको बुद्ध प्रकाश स्कुलका विद्यार्थीहरु माटो बाट बन्ने विविध सामानहरु बनाउने प्रकृयामा सामेल हुनेगरेका छन् ।विद्यार्थीहरुलाई माटोबाट बन्ने विभिन्न सामानहरु बनाउने क्रममा...
अष्ट्रेलियाको समुन्द्री तटमा दीपिकाको हट पोज
काठमाडौं । ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । सिड्नी र त्यहाँको हायम्स...
गायिका समिक्षा अधिकारीको क्यूट पोज(तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । गायिका समिक्षा अधिकारीको हट पोज(तस्बिरमा हेर्नुहोस्) ...
ओखलढुङ्गाको एक बाख्रा फर्ममा आगलागी, १०० बाख्रा जले (फोटो फिचर)
मोलुङ : ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर-१ कुन्तादेवी स्थित आरुबोटेमा रहेको एक बाख्रा फर्ममा आगलागी हुँदा खोरमा रहेका १०० भन्दा बढि बाख्रा मरेका छन् ।आरुबोटेका स्थानीय सन्जय खत्रीले सञ्चालन गरेको...
कृष्ण राईको समृद्धिको सपना,सडकमा खाल्डाखुल्डी (फोटो फिचर )
जोरपाटी बागमती करिडोर अन्तरर्गत पर्ने नारायणटार देखि गोकर्णसम्म जोडिने सडकको अवस्था अस्तव्यस्त रहेको छ । समयमै सडक नबन्दा स्थानीयबासी मारमा परेका छन् । सडकको विभिन्न ठाउँमा ठूला ठूला खाडल परेका...
गैर आवासीय नेपाली संघ ओहायो च्याप्टरको तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)
विदेश : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ ओहायो च्याप्टरले महिला संयोजक विनीता आचार्यको संयोजकत्वमा तिज विशेष तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।...
कटुन्जे माविमा प्रोजेक्ट वर्कको माध्यामबाट गणित विषयको पढाइ (फोटो फिचर)
ओखलढुङ्गा : जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर-९ मा रहेको श्री कटुन्जे मा.वि मा अध्ययनरत विद्यार्थीहरुले अनिवार्य गणित विषयको प्रयोगात्मक तरिकाबाट समेत गणितका समस्याहरुको समाधान गर्ने गरेका छन् । विद्यार्थीहरुलाई प्रयोगात्मक...
पर्यटकको रोजाइमा पुर्वी रुकुमको कमल ताल (फोटो फिचर)
रुकुम : मध्यपश्चिमको सुन्दर र पर्यटकीय जिल्ला पुर्वी रुकुमको कमल ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गएको छ । पुर्वी रुकुमको भ्रमणमा आउने प्राय पर्यटकहरू कमल तालको भ्रमण गर्न...
ओखलढुंगा र सिन्धुली जोड्ने सुनकोसी नदिमा पक्की पुल (फोटो फिचर)
ओखलढुंगा र सिन्धुली जिल्लाको संगम नवलपुर स्थित सुनकोसी नदिमा मोटरेबल पुल तयार भएको छ । उक्त पुलले ओखलढुंगा र सिन्धुलीलाई जोड्ने छ ।२०७४ सालमा नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले...
उपत्यकामा खाता खोल्यो समाजवादीले, वडा अध्यक्षमा पुनः फुयाल निर्वाचित
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ मा वडा अध्यक्षमा एकीकृत समाजवादी पार्टीका प्रकाश फुयाल विजयी भएका छन् । फुयाल १ हजार १२१ मतका साथ विजयी भएका हुन् । उनका...
शंखरापुर नगरपालिकाद्धारा नगरबासीलाई निःशुल्क वर्षे घाँसको विउ /विरुवा वितरण कार्यक्रम संचालन
काठमाडौं : शंखरापुर नगरपालिकाले एक सुचना मार्फत नगरबासीका कृषकलाई निःशुल्क वर्षे घाँसको विउ /विरुवा वितरण कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ । शंखरापुर नगरपालिका, पशुपंक्षी विकास उप–शाखाको प्रस्ताव आव्हान सम्बन्धी...
आजबाट एसईई परीक्षा (फोटोफिचर)
काठमाडौं : आजबाट शैक्षिक सत्र २०७८ को एसईई देशैभर एक साथ सुरू भएको छ। परीक्षा बिहान ८ बजेबाट सुरू भएको हो। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै...
उग्रतारा बज्रयोगिनी माई जात्रा (फोटो फिचर)
श्री श्री श्री उग्रतारा बज्रयोगिनी माईको जात्रा हिजोबाट साँखुमा शुरु भएको छ । तस्बिर/सौजन्य : प्रेम प्रकाश प्रजापती ...
बौद्ध तेमाल जात्रा (फोटो फिचर)
बौद्ध : तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्रा सम्पन्न भएको छ । काठमाडौंको बौद्धमा प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रा महत्वपूर्ण जात्रा हो ।तस्बिर/सौजन्य : इन्द्र श्रेष्ठ ...
डाली रेस्टुरेण्टमा कोरिएको कला (फोटो फिचर)
बुटवल : रुपन्देहिको तिलोत्तमा नगरपालिका -१ बनबाटिकास्थित डाली रेस्टुरेण्टमा कोरिएको भित्ते आर्ट । आर्टिस:रमेश/ असिम,तस्विर/सौजन्य : विष्णु आचार्य ...
पर्यटकको रोजाइमा तीनछाँगे झरना (फोटो फिचर )
ओखलढुंगा : जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ९,ककनीमा रहेको तीनछाँगे झरनाको अवलोकनमा जाने पर्यटकहरुका लागि जाने बाटोको भौतिक निर्माणकार्य तिब्र गतिमा सुरु भएको छ । तीनछाँगे झरना प्रबर्द्धन समितिले पहिलो...
लप्सेफेदी सडकको कालोपत्रे धमाधम (फोटोफिचर)
काठमाडौं : साँखु हुँदै लप्सेफेदी-जहरसिंह पौवा जाने सडकको कालोपत्रे धमाधम हुन थालेको छ । ठेकेदारको लापरवाहीका कारण कालोपत्रे हुन ढिलाई भएको उक्त सडक हिजो मंगलबारबाट कालोपत्रे गर्न सुरु भएको हो...
पुरानै लयमा फर्कदै मुस्ताङको पर्यटन (फोटो फिचर)
जोमसोम : मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको मुस्ताङको पर्यटनले फेरी गति लिन थालेको छ । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने...
चितवनको माडीका जनतासँग प्रचण्ड (फोटो फिचर)
चितवन : आफ्नो निर्वाचन क्षेत्र माडीका जनताका घरघरमा गएर जनतासँग रमाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रचण्डको घरदैलो अभियान यतिबेला तिब्र बढेको छ । प्रचण्ड यतिबेला...
शिवपुरीमा निर्माण भइरहेको विशाल पोखरी (फोटो फिचर)
गोकर्णेश्वर : शिवपुरीको धापमा निर्माण भइरहेको पोखरी छ । उक्त पोखरी राष्ट्रिय गौरवको आयोजना अन्तरर्गत सरकारले बागमती नदी जलाधार संरक्षण आयोजना अन्तरर्गतको आयोजना हो ।धापमा बागमती नदीमा हिँउदमा नियमित पानी...
मणिचुडमा होलीको रमाइलो (फोटोफिचर)
तस्बिर/सौजञ्य: प्रेम प्रकाश प्रजापति ...
काठमाण्डौको मौसममा एक्कासी बदली (फोटो फिचर)
काठमाण्डौँ : काठमाण्डौको मौसम अहिले बदली भएको छ । मौसममा एक्कासी बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा हावाहुरी सहित वर्षा भएको छ । काठमाण्डौको पूर्वी क्षेत्रको मौसममा बदली भई...
माओवादीको उपत्यका विशेष प्रशिक्षण सुरु (फोटो फिचर)
काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को उपत्यका विशेष प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण प्रज्ञा भवन काठमाण्डौमा सुरु भएको हो । माओवादीले आजको प्रशिक्षणलाई वैचारिक राजनीतिक प्रशिक्षण भनेको छ...
उपत्यकाव्यापी सरसफाई अभियान अन्तर्गत बुधवार बज्रयोगिनी मन्दिर परिसर सफाई (फोटो फिचर)
साँखु : उपत्यकाव्यापी सरसफाई अभियान शुरू भएको छ । काठमाडौँ उपत्यकामा फोहोर बढ्दै गएपछि फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाण्डौं भित्र रहेका नगरपालिकाहरु र महानगरपालिकाका साथै विश्वसम्पदा सुचिमा परेका...
मन्दिर परिसरमा भवन उद्घाटन (फोटो फिचर)
महामृत्युन्जय मन्दिर परिसरमा बुधबार नवनिर्मित भवनको उद्घाटन गरिएको छ । तस्बिर : विकास चालिसे ...
शुपतिनाथ परिसरमा साधुसन्तको रौनक (फोटोफिचर)
काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तको छुट्टै रौनक देखिएको छ । साधुसन्त गाँजा तान्दै बसेका देखिन्छन् ।तस्बिर: मुनामदन धमला ...
एमसीसीको विरोध गर्दै मसाल जुलुस (फोटो फिचर)
विवादस्पद अमेरिकी परियोजना एमसिसिको विरोध गर्दै मसाल जुलुस निकाल्ने क्रममा नेकपा माओवादीले का नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्ध किरण नेतृत्वको नेकपा माओवादीका दर्जनौं नेता तथा कार्यकर्ता...
नेकपा एमाले काठमाडौं जिल्ला कार्यलयमा निर्वाचन तयारी प्रशिक्षण (फोटो फिचर )
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत जित्ने दाबी गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण...
काठमाडौंको चन्द्रागिरिमा हिमपात
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको...
जनताको गुनासो सुन्दै मेयर श्रेष्ठ (फोटो फिचर)
साँखु : शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ गाउँ गाउँमा गएर जनताका समस्या र गुनासाहरु सुन्ने स्थलगत अभियानमा जुटेका छन् । मेयर श्रेष्ठ जनताको आर्थिक जीवन र भएका समस्याहरुलाई कुन रुपमा...
कार्मरोङ समाजको मुख्य प्रवेशद्धार निर्माण धमाधम (फोटो फिचर)
बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा कामपा-६ सिमलटार स्थित कार्मरोङ समाजको मुख्य प्रवेशद्धार निर्माणकार्य धमाधम भइरहेको छ । ...
तारेभिरमा देखिएका दृश्यहरु
आज बिहानै गोकर्णेश्वर नगरपालिकाको सुन्ताखान स्थित तारेभिरमा देखिएका सुन्दर दृश्यहरु ...
जनज्योति माध्यामिक विद्यालयले सुरु ग¥यो अर्धवार्षिक परीक्षा (फोटो फिचर)
काठमाण्डौं : सिन्धुलीको फोस्रेटार स्थित जनज्योति माध्यामिक विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्म अध्यन गर्ने विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा सुरु भएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु...
माओवादीको आठौं महाधिवेशन उद्घाटन सत्र(फोटो फिचर)
काठमाडौं : काठमाण्डौंमा सुरु भएको नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार सम्पन्न भएको हो । फोटो फिचर-तस्बिर : विभिन्न...
नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको छैठौं अधिवेशन मुल व्यवस्थापन समितिको बैठक शुरु(फोटो फिचर)
काठमाडौं : नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको छैठौं अधिवेशन मुल व्यवस्थापन समितिको बैठक मुलपानीमा शुरु भएको छ । यस अगाडि बसेको जिल्लाको पूर्ण बैठकले छैठौं अधिवेशन काठमाडौँ निर्वाचन क्षेत्र नम्बर...
काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुको पत्रकार सम्मेलन(फोटो फिचर)
काठमाडौं : मेडिकल कलेजले MBBS र BDS का विद्यार्थीहरुसंग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क जवरजस्ति रुपमा उठाउन खोजेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थीहरुले चिकित्सा शिक्षा संघर्ष...
तेस्रो वडा अध्यक्ष बाँस्केटबल प्रतियोगिता शुरु (फोटो फिचर )
जोरपाटी : गोकर्णेश्वर नगरपालिका वडा नं ६ को नारायणटारमा २ दिने तेस्रो वडा अध्यक्ष कप बाँस्केटबल प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । गोकर्णेश्वर बाँस्केटबल क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिका...
पुखुलाछी पोखरी पुनः निर्माणको काम अन्तिम चरणमा(फोटो फिचर)
साँखु : शंखरापुर नगरपालिका वडा नं ७ मा रहेको ऐतिहासिक पुखुलाछी पोखरी पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ साल बैशाख १२ गते गएको माहाभुकम्पले क्षति पु¥याएको पोखरीको पुनःनिर्माणको...
अर्घाखाँची जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा समाजबादीका नेता नेपाल(फोटो फिचर)
अर्घाखाँची : नेकपा (एकीकृत समाजबादी)अर्घाखाँचीले हिजो (शनिबार) जिल्लाको सदरमुकाम सन्धिखर्कमा एक विशेष कार्यक्रमका बीच जिल्ला स्तरिय अगुवाइ कार्यकर्ता भेला सम्पन्न गरेको छ ।भेलालाई पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले...
थलीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन(फोटो फिचर)
काठमाडौँ : राष्ट्रिय बाणिज्य बैंक लिमिटेड थली शाखाको उद्घाटन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले थलीमा आयोजित एक कार्यक्रम मार्फत बैंक शाखाको उद्घाटन गरेका छन् । ...
डोल्पामा रमाउँदै प्रचण्ड(फोटोफिचर)
काठमाडौं : डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपाकिा अध्यक्ष सहितका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।डोल्पा जिल्ला स्तरीय पार्टी प्रशिक्षण भेलामा...
नेकपा एमालेको वधाई कार्यक्रम(फोटो फिचर)
थली : काठमाडौं क्षेत्र नं २ नेकपा एमाले गत अधिबेसनबाट चयन भएका नगर तथा वडा कमिटीका अध्यक्षहरुलाई बधाई तथा परिचय कार्यक्रम गरेको छ । थलीमा आयोजित कार्यक्रममा नेकपा एमाले काठमाडौं...
नक्कली मादल बजारमा (भिडियो सहित)
काठमाण्डौं : दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’ मनाइँदै छ । त्यस्तै दीपावलीका अवसरमा खेलिने देउसी–भैलोमा बजाइने नेपाली मौलिक...
थानसाङ डाँडाको स्थलगत अवलोकनमा नगर प्रमुख सुवर्ण श्रेष्ठ(फोटो फिचर)
शंखरापुर नगरपालिकाको वडा नं ४ मा पर्ने थानसाङ डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कसरी सकिन्छ भन्ने विषयमा स्थलगत अवलोकनमा स्थानीयहरुसँग छलफल गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ फोटो सौजन्य :...
साहाराले ल्यायो आकर्षक योजना,युवा-युवतीलाई रोजगारी,घरघरमै होम डेलिभरी(फोटो फिचर )
काठमाण्डौं : माहाराजगञ्जमा रहेको साहारा राइड सियरिङ्ग एप्सले हिजो सोमबार एक कार्यक्रम गर्दै नेपालमा नै संचालित एप्स मार्फत सर्वसाधरणका लागि आवागमन सेवा सुरु गरेको छ । साहाराले सर्वसाधरणलाई लक्षित गर्दै...
बौद्ध-जोरपाटी सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनका दृश्य(फोटो फिचर)
बौद्ध-जोरपाटी सुन्दरीजल हुन्दै साँखु सम्म चल्ने सार्वजनिक सवारीमा नयाँ भाडा दरको कार्यान्वयन तथा मास्कको कतिको प्रयोग भएको छ भन्ने क्रममा स्थलगत रिपोर्टिङमा देखिएका केहि दृश्यहरु ...
एकीकृत समाजवादी पार्टीकोे शंखरापुर नगर कमिटी घोषणा (फोटो फिचर)
एकीकृत समाजवादी पार्टीले शंखरापुर नगर कमिटी घोषणा गरेको छ । ...
नेकपा एमाले शंखरापुर नगर कमिटीको दोस्रो नगर अधिवेशन शुरू (फोटो फिचर )
साँखु : यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको १० दशौँ पालिका स्तरीय अधिवेशन देशभर चलिरहेको छ । नेकपा एमालेले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ...
एमालेको प्रथम काठमाडौं महानगर कमिटी अधिवेशन शुरू (फोटो फिचर )
काठमाडौं : यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को १० दशौँ पालिका स्तरीय अधिवेशन देशभर चलिरहेको छ ।नेकपा एमालेले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सम्पन्न गरेको...
पञ्च दिवसीय वैदिक कर्मकाण्ड कार्यक्रम सम्पन्न(फोटो फिचर)
गोकर्णेश्वर नगपालिकामा धार्मिक समिति गोकर्णेश्वर पञ्च दिवसीय वैदिक कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगपालिकाको धार्मिक समितिद्वारा आयोजित एक कार्यक्रम मार्फत यस्तो गरेको हो । ...
जनताका घरघरमा मेयर श्रेष्ठ (फोटो फिचर)
साँखु : शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ नाङले लामा टोलका स्थानीयहरुको गुनासो सुन्दै,समस्या समाधानको विषयमा छलफल गर्दै गाउँगाउँमा जान थालेका छन् । ...
नेपाल बायोमेडिकल संघको प्रथम साधारण सभा(फोटो फिचर)
काठमाण्डौं : नेपालमा मेडिकल उपकरणको क्षेत्रका विविध पक्षसँग सरोकार राख्दै आएको र स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको नेपाल बायोमेडिकल संघले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । संघले शनिबार टेकुमा...
जोरपाटी चोकमा वडा कार्यलय अगाडि निषेधित क्षेत्रमा फालेको फोहोर(फोटो फिचर)
काठमाण्डौं : जोरपाटी चोकमा रहेको गोकर्णेश्वर नगरपालिका ५ नं वडाको कार्यलय अगाडि फोहोर फाल्न पूर्ण रुपमा निषेध गरिएको सार्वजनिक सूचनाको बोर्ड राखिएको छ ।बोर्डमा जथाभावी फोहोर फालेको पाइएमा ५ हजारदेखि...
शंखरापुर नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण(फोटो फिचर)
साँखु : आज ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देश भर विभिन्न कार्यक्रम गरेर मनाईंदै छ । शंखरापुर नगरपालिकाले पनि आफ्नो नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाईं न्यानो कपडा वितरण गरेर...
नेकपा एमालेको प्रथम विधान महाधिवेशन औपचारिक रुपमा शुरु (फोटो फिचर)
नेकपा एमालेको प्रथम विधान महाधिवेशन औपचारिक रुपमा शुरु भएको छ । महाधिवेशन ललितपुरको गोदावरीमा जारी भएको हो ...
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको बैठक शुरु (फोटो फिचर)
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको बैठक शुरु भएको छ । ...
एड्भान्स चामुण्डाले ग¥यो स्वागत तथा विदाई कार्यक्रम(फोटो फिचर)
काठमाण्डौ : जोरपाटीको नारायणटारमा रहेको एड्भान्स चामुण्डा (इन्सिच्युट) वैकल्पीक विद्यालयले यसपाली एस ई ई दिएर उत्रीर्ण भएका विद्यार्थीहरुलाई विदाई र कक्षा १० मा भर्ना भएर अध्यन गर्दै गरेका नयाँ विद्यार्थीहरुलाई...
एबी वेभेरजले सुरु ग¥यो सुद्ध पिउने पानीको होम डेलिभरी सेवा (फोटो फिचर)
मुलपानी : जार तथा बोटलका पानी उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको हुन्छ । त्यस्तै मुलपानीमा रहेको ए एण्ड बी वेभेरज पानी उद्योगले होम डेलिभरी सेवा सुरु गरेको छ । उद्योगले जार...
हट अवतारमा देखिइन् नायिका नोरा
एजेन्सी । बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग...
एकीकृत समाजवादी अर्घाखाँचीको पार्टी कार्यालयको उद्घाटन ,नेता कार्यकर्ताको उल्लेख्य सहभागीता (फोटो फिचर)
अर्घाखॅाची : हामी फुटेका होइनौं, चोइटिएका पनि होइनौं बिद्रोह गरेका हौं । स्वाभावैले विद्रोह सजिलो काम होइन तर मूल राजनीति बिग्रेपछि विद्रोह अनिवार्य छ । विद्रोह नगरेको भए न कोअर्डिनेशन...
यसरी ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्वीरमा)
काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६ः५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान...
माधव नेपालले गरे एकीकृत समाजवादीको पार्टी कार्यालयको उद्घाटन (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन् । पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष...
शंखरापुर अस्पताल अगाडि सगरमाथा भन्दा अग्लो फोहोरको डंगुर (फोटो फिचर)
जोरपाटी : काठमाडौंको फोहोर उठ्न नसकेपछि मुख्यमुख्य चोकमा र सडक किनारामा फोहोरको डंगुर हुन थालेको छ । १८ दिनदेखि व्यवस्थापन हुन नसकेकोकारण सडक किनारामा फोहोरको डंगुर हुन थालेको हो ।उपत्यकाको...
शंखरापुरमा बाढीको बितण्डा (फोटो फिचर)
साँखु : शंखरापुर नगरपालिका वडा नं ६ मा नाई खोला र मनमत्ता खोलाको बाढीले बितण्डा मच्चाएको छ । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बस्ती डुबानमा परेको छ भने घरमा समेत...
काठमाण्डौमा विप्लव समूहले एमसीसीविरुद्ध सडकमा प्रदर्शन (फोटो फिचर)
काठमाण्डौ : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीस) खारेजीको माग राख्दैँ नेकपाले सोमबार काठमाडौंमा विरोध र्याली निकालेको छ । र्यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरूको सहभागी रहेको थिए । ...
मोबाईल इलेक्ट्रोनिक एसोसियसनले महासंघलाई ग¥यो स्वागत (फोटो फिचर)
काठमाण्डौं : मोबाईल इलेक्ट्रोनिक एसोसियसन अफ नेपाल जोरपाटी क्षेत्रले नेपाल मोबाईल व्यवसायी महासंघको नयाँ कार्यसमितिलाई स्वागत तथा वधाइ दिएको छ ।शनिवार जोरपाटीमा भएको एक कार्यक्रम मार्फत महासंघका पदाधिकारीहरुलाई स्वागत गरिएको...
सभामुखले पेलेरै अघि बढेपछि एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा घम्साघम्सी(फोटो फिचर)
काठमाठौं । सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध र अवरोध छल्दै संसद बैठक अघि बढाएका छन्। सभामुखले शुक्रबार बसेका दुईवटा बैठकमा एमालेको नाराबाजीबीच बैठक अघि बढाउँदै अध्यादेश पेश गर्न...
श्रीकृष्ण प्रणामी मन्दिर गोठाटारमा बाहिरबाटै पूजा–आराधना गर्दै भक्तजनहरु (फोटो फिचर)
काठमाडौँ : श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा-आराधना गरि श्रद्धा-भक्तिपूर्वक मनाईँदै छ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’...
प्रविधिमैत्री शिक्षा प्रदान गर्न जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डौ : आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल र जेनिस...
गाडी गुड्ने सडककोबीचमा ढलको भ्वाङ, दुर्घटना नहोस् भन्दै स्थानिय जप्छन् राम राम !
काठमाण्डौ: काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन्। त्यस्तै गोकर्णेश्वर नगरपालिकाको वडा नं ८ को होली किड्स मन्टेश्वरी नजिकोे चोकमा...
पाँचपोखरी थाङ्पालकोटस्थित रैथाने मन्दिरमा जनै -पुर्णिमाको दिन धार्मिक मेला
काठमाण्डौ: पाँचपोखरी थाङ्पाल गाँउपालिकाको वडा नं ४ थाङ्पालकोटस्थित रहेको रैथानेश्वरी महादेव मन्दिरमा झाँक्रीको नाँचसंगै हजारौं भक्तालुजनहरुको उपस्थितिमा मेला सम्पन्न भएको छ । सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका वडा नं ४ मा पर्ने धार्मिक स्थल रैथानेमा...