राजनीति

जनताले नपत्याएका एमाले नेता कृष्ण बहादुर राई क्षेत्र नम्बर-४ को इन्चार्जको जिम्मेवारीमा
एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
रास्वपाकोे मिसन-८४ अभियानमा लाग्यो बादल , इलाम–२ को उप-निर्वाचनमा पत्याएनन् जनताले (भिडियो सहित)
युवा संघ नेपाल चौंरी देउराली गाउँपालिकाको पहिलो अधिवेशन बैशाख ११ गते हुने
इलामबाट राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने
बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग सीआईबीले लियो २ घण्टा बयान
ई–कर्मसका सञ्चालक खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी
राप्रपाद्धारा आन्दोलनको घोषणा
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम हुँदा कामनपा मेयर बालेन अनुपस्थित
कांग्रेस महासमिति बैठक गोदावरीमा सुरु
भ्रष्टाचार मुद्दा चलेपछि अध्यागमनका महानिर्देशक तामाङ निलम्बित
जिल्ला अधिवेशनमा कुटाकुट भएपछि धादिङका नेताहरुलाई ओलीले बोलाए काठमाडौं
आगामी चुनावमा रास्वपाको लहर आउने स्वर्णिम वाग्लेको दाबी
माओवादीले बोलायो संसदीय दलको बैठक
आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : रवि लामिछाने
बाँसबारी जग्गा प्रकरणमा भाइ पक्राउ परेपछि विनोद चौधरीले भने- सरकारले प्रतिशोध साँध्यो
जालसाजी,किर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट दिन सकिदैन् : गृहमन्त्री श्रेष्ठ
वीरगञ्ज पुगेर पूर्वराजा भन्छन् - सुरक्षित रहोस् भनेर श्रीपेच सुम्पिएको थिएँ
राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा खुम्चीयो
कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित
बागमतीबाट सत्ता गठबन्धनका चारै उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित
कोशीमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित
रविको खातामा १ करोड ८० लाख जम्मा नभएको ग्लोबल बैंकको पत्र
रबि लामिछाने पटकपटक विवादमा तानिनुमा के छ रहस्य ? भिडियो सहित
मेयर हर्कले खोले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला
मौसम : भोलीदेखि वर्षाको सम्भावना
बक्यौता नतिरेको भन्दै प्राधिकरणले काटेका उद्योगहरुको बिजुली लाइन जोडिने
चुनाव हारेकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउनु व्यवस्था माथीकै गम्भीर प्रहार : रवि लामिछाने
कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध
एमालेले तय गर्‍यो राष्ट्रिय सभाका लागि १९ उम्मेदवार
माओवादीबाट राष्ट्रिय सभाको उम्मेदवारमा ६ जनाको नाम तय,लुम्बिनीमा झक्कु
अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ
कांग्रेसको संस्थापनइतर समूहनिकट नेविसंघद्धारा प्रधानमन्त्रीको राजीनामा माग गर्दै  बालुवाटारमा मार्चपास
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने
एमाले सचिवालय बैठक च्यासलमा सुरु
भारतीय विदेशमन्त्री जयशंकरले गरे राष्ट्रपति पौडेलसँग भेट
राष्ट्रिय सभामा एमालेलाई सिट दिन सत्ता गठबन्धनमा जुटेन सहमति,माधव नेपाल कडा रुपमा प्रस्तुत भएपछि बैठक निष्कर्षविहीन
प्रचण्डलाई शेखरको व्यंग्य  : विभिन्न काण्डबाट बच्न एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिन खोजियो
दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक,गठबन्धन कायमै रहे एमालेले गुमाउँनेछ ८ सिट
प्रधानमन्त्रीसँग ओलीको आग्रह : राष्ट्रिय सभामा एमालेलाई जिरो नगर्नुस्
नगरसभाको निर्णय नै परिवर्तन गरिदिएपछि मेयर बालेनले गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा लिखु तामाकोशी गाउँपालिका -७ का वडाध्यक्ष दर्लामी थुनामा
कांग्रेसको मेलमिलाप कार्यक्रममा प्रचण्ड र देउवासँग हात मिलाएका ओलीले माधव नेपाललाई नदेखेझै गरे
बालकुमारी घटनाबारे आइजिपीको जवाफ: मन्त्री नपुगेको भए त्यस्तो घटना हुने थिएन,गोली कतिबेला चल्यो यकिन छैन
बालकुमारी घटनामा  २ मन्त्रीको भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन
बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय
कांग्रेसको टेकोमा प्रधानमन्त्री प्रचण्ड,बालुवाटारबाट खुमलटार पठाउने गगनको चेतावनी
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी र मन्त्रीका पीएसओ निलम्बित
पोखरामा रास्वपा सभापति रवि लामिछाने माथि खोया प्रहार
सरकारमै बसेर विश्वप्रकाशको घुर्की : प्रदेशलाई अधिकारसम्पन्न गराउने कानुन नआए सिंहदरबार घेर्न जान्छौं
पार्टी-कार्यकर्ता समक्ष प्रचण्को गुनासो : यति ठूला कामहरु गर्दा पनि राम्रोसँग बिक्री गर्न सकेनौं
वर्षमान पुनलाई अर्थमन्त्री बनाउन प्रचण्डलाई दबाब
पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न अदालतको आदेश
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का ताकेपछि
‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण
सरकारका काण्डै-काण्ड बाहिरिइरहँदा कांग्रेस चुप लागेर बस्नु हुँदैन् : गगन थापा
गगनजी र मबीच  कुनै मतभेद छैन  : शेखर कोइराला
बारामा प्रहरीको गोली लागेर घाइते भएका २५ वर्षीय युवकको मृत्यु
आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा
एमालेको संकल्प यात्रा विथोल्न खोज्ने गोपाल किराँतीसहित १० पक्राउ
रातदिन गठबन्धन तोड्ने, सरकार ढाल्ने प्रयास एकथरीको भइरहेको छ : प्रचण्ड
रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको जानकारी छ : प्रधानमन्त्री प्रचण्ड
चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको छ : मन्त्री बस्नेत
संघीय संसदका महासचिव डा.भरतराज गौतमले दिए राजीनामा
भ्रष्टाचारविरूद्ध सरकारले गरेका प्रयत्न र परिणाम पूर्ण छैनः प्रधानमन्त्री
एनसेल बिक्री नाटकमात्र हो,विषय गम्भीर र भयावह छ  : राजेन्द्र पाण्डे
सरकारले  भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : ओली
एनसेलको सेयर खरिद-बिक्रीबारे सरकारले छानबिन गर्ने
कांग्रेस एकताबद्ध भए बहुमत आउँछ : देउवा
जाजरकोटमा ओलीलाई जनार्दनको स्वागत
माघ १४ का लागि तय भएको एकीकृत समाजवादीको महाधिवेशन जेठमा सार्ने निर्णय
विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारीपछि नेकपाद्धारा आन्दोलनको घोषणा
टिकटकले विसंगति त भित्रिएकै छ, मेरै नाति-नातिनाहरु खाली टिकटकमा हुने : प्रधानमन्त्री प्रचण्ड
भारतीय नेताहरुलाई प्रचण्डको कटाक्ष : आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो त! हाम्रोतिर धेरै चिन्ता नगर्नोस्
विप्लवसहित ४ नेताविरुद्ध पक्राउ पुर्जी जारी
सत्ता गठबन्धनबारे प्रधानमन्त्री प्रचण्डको जवाफ : हल्ला भइरहन्छन्, गठबन्धन यताउता हुँदैन
टिकटक प्रतिबन्धबारे सञ्चार मन्त्रालयले भन्यो- नियमन गर्न सम्भव भएन्
सरकार ढाल्न धेरै प्रयास भइरहेका छन् तर, त्यो काम सफल हुन सक्दैन :देव गुरुङ
कोप -२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड
नक्कली भुटानी शरणार्थी प्रकरण : एउटा गाँठो फुकाउँदा अर्को कसियो,धरौटी बुझाउने पनि पाएनन् छुट्न!
अछाम पुगेर ओलीले भने- मान्छेमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो
पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर,खाँणबारे दुई न्यायाधीशको आदेश बाझियो
डडेलधुरा पुगेर देउवालाई ओलीको फोन
गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शनमाथी प्रहरीले चलायो लाठी
दुर्गा प्रसाईंले जुलुस शहर छिर्ने बताएपछि बल्खुमा झडप, प्रहरीद्धारा दर्जनौँ राउण्ड हवाई फायर
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
ज्ञानेन्द्र तिमीलाई निर्मलनिवासमा बस्न मन छ कि छैन,छैन भने दुर्गाको पछि लाग  : महेश बस्नेत