क्षेत्री समाज नेपालद्वारा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाण्डौं - क्षेत्री समाज नेपालले बिजया दशमी तथा शुभ-दिपावली २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिजो शुक्रबार पेप्सिकोलाको स्टार बैंकुटमा...
गोकर्णेश्वरमा शिक्षाका छाता संगठनको सिन्डिकेट लगाउने त्यो प्रयास कति सम्भव ?
काठमाण्डौं - गोकर्णेश्वर नगरपालिकामा संचालित निजी विद्यालयहरुका विभिन्न छाता संगठनहरुले गोकर्णेश्वर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । छाता संगठनहरु प्याब्सन , एन प्याब्सन , निसान , इसान , हिसान , अपेन...
कार्तिक २ गते देखि १९ गते सम्म काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुने
काठमाण्डौं - काँडाघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ। शुक्रवार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव व्यवस्थापन तथा आयोजक समितिले महोत्सव गर्न लागेको जानकारी दिएको हो। महोत्सव आगामी...
दशैँ तिहारको विदामा पनि स्वास्थ्य सेवा सुचारु रहन्छ वडा अध्यक्ष - नन्दलाल श्रेष्ठ
जोरपाटी - नेपालीहरुको पर्व दशैँ, तिहारमा समेत गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-८ ले वडा कार्यालयसँगै रहेको स्वास्थ्य केन्द्रबाट २४ सै घन्टा स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयले दशैं...
आज संसद बैठक चल्न दिन माओवादी सकारात्मक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक...
संघीय संसद्को वर्षे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने
काठमाडौं - मन्त्रिपरिषद् बैठकले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२ बजेदेखि अधिवेशन अन्त्य...
सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने-अध्यक्ष प्रचण्ड
झापा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको...
नियम विपरित शिक्षा शाखा प्रमुख हुने दाउमा निष्क्रिय केन्द्रका हाकिम राम नारायण शाह
जोरपाटी- निष्क्रिय भइसकेको स्रोत केन्द्रका हाकिम राम नारायण शाह नियम विपरित गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख नियुक्त हुने दाउमा रहेको पाइएको छ । शिक्षा शाखा प्रमुख समेत रहेका उप-सचिव दण्ड पाणी...
सभामुखद्वारा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित
काठमाडौँ- सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,...
मेयर रिसालले आरुबारीको पुनः निर्मित राधा कृष्ण मन्दिरको उद्घाटन गर्दै
काठमाडौं । भाद्र १० गते सोमबार गोकर्णेश्वर नगरपालिकाको वडा नं-९ स्थित आरुबारीमा रहेको पुनः निर्मित राधा कृष्ण मन्दिरको उद्घाटन हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पुनः निर्माण भएको मन्दिर भोलि...
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल नगर विकास कोषको सदस्यमा बागमती प्रदेशबाट मनोनित (निर्णय सहित)
काठमाडौँ - गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल नगर विकास कोषको सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले रिसाललाइ नगर विकास कोषको सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो...
जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न
काठमाडौं- आर्या मिडिया हाउस प्रा.लिको आयोजनामा शनिबार जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको हाइलि क्रिएटिभ स्कुलको सभाहलमा शनिबार सम्पन्न अडिशनमा...
निष्क्रिय स्रोत केन्द्रका हाकिम राम नारायण शाह स्रोत विज्ञ कि स्रोत व्यक्ति ? भिडियो सहित
जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-१ सुन्दरीजलमा रहेको ओख्रेनी माध्यामिक विद्यालयका स्थायी शिक्षक राम नारायण शाह विगत ८ वर्षदेखि विद्यालयमा हाजिर नभएको पाइएको छ । उनी गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा...
पछिल्लो ४ दशकमा हजारौंको संख्यामा मानिसहरु त्रिशुलीमा खसेर वेपत्ता
काठमाडौं - चितवन सिमलतालमा पहिरोले बगाउँदा डेढ साताअघि त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बस र अझै हराइरहेका ४३ जना यात्रुको खोजीकार्यका लागि नेपाली र भारतीय खोजकर्ताहरूले अझै केही...
उप-सभामुख रानामगर अमेरिकी भिसा प्रकरण विवादमा: राजीनामा दिन दबाब
काठमाडौं- प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर...
बन्द भयो समता शिक्षा निकेतन (स्कुल)
म्याग्दी- सस्तो शिक्षा दिने भनी खुलेको ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका,८ अस्पतालमार्गमा चलेको विद्यालय...
अबैध रुपमा बनाउँदै गरेको समता शिक्षा निकेतनको संरचना निमार्णमा रोक, EMIS भर्न गोकर्णेश्वरले लगायो बन्देज (भिडियो सहित)
काठमाडौं- विद्यालय भन्नाले तपाई के बुझ्नु हन्छ ? सामान्य अर्थमा शिक्षा दिने ठाउँ भनेर हामिले बुझ्ने गरेका छौं । शिक्षा दिने विद्यालयले हामिलाई सानो छँदादेखि नै के गर्ने के नगर्ने...
महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान
काठमाडौँ -महानगरले श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको छ । महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा...
‘भीएस कलेज’ ले पायो वेस्ट कलेजको अर्वाड
जोरपाटी - ‘भीएस कलेज’ ले बलिउड अभिनेत्री जया प्रदाको हातबाट वेस्ट कलेजको अर्वाड पाएको छ । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको भीएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह...
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ
काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ। सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा...
सर्वनाम शिक्षालयमा कक्षा ११ मा भर्ना खुल्यो,भविष्यको योजना बनाएर आउन प्रिन्सिपल सिवाकोटीको आग्रह
काठमाडौं- सर्वनाम शिक्षालयले कक्षा ११ मा भर्ना आह्वान गरेको छ । एसइईको नतिजा प्रकाशित भएको भोलिपल्ट एक सूचना प्रकाशित गरेर विद्यालयले भर्ना आह्वान गरेको हो । गोकर्णेश्वर नगरपालिका वडा नं-६...
अयोग्य जारको पानी : प्रोसेस वाटरलाई स्प्रीङ वाटर भन्दै बिक्री गर्दै
काठमाडौं - उपत्यकामा जार तथा बोतलका पानी प्रसोधन गरेर बजारमा बिक्रीका लागि पठाउने अधिकांस पानी प्रसोधन उद्योगहरुले उपभोक्ता ठगिरहेका छन् । बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य...
यस्ता छन् गोकर्णेश्वर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय,नेपाल मेडिकल कलेजसँग अर्को स्वास्थ्य सम्झौता
काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नगरपालिकाको आफ्नो १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले आगामी आर्थिक...
सुमन पौडेलको 'पानी खोलीमा' लोकगीत सार्वजनिक (भिडियो सहित )
काठमाडौं: सुमन पौडेल र रुविना अधिकारी अभिनयमा रहेको 'पानी खोलीमा' लोक गीतको भिडियो सार्वजनिक भएको छ। चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत र भिडियो एक हप्ता...
विनायक सिद्ध कलेजद्धारा आयोजित एसईई करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न
काठमाडौं : विनायक सिद्ध कलेज र प्रोग्रेसिभ सेकेन्डरी स्कुलको आयोजनामा ग्राण्ड एसईई करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि चाटर अकाउन्टेन्ट...
गोकर्णेश्वर नगरपालिकाको आ.व.२०८१-०८२ को नीति तथा कार्यक्रम सार्बजनिक सेवा प्रवाह र विकास निर्माण पहिलो प्राथमिकतामा
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको आ.व २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरपालिकाले शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आ.व २०८१-०८२ को...
अभियन्ता हौँ भन्दै ठगी गर्ने पक्राउ प्रकरण : अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु
जोरपाटी : आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक गैरकानुनी संस्था खोली विभिन्न...
सानो पुल निमार्ण कार्य तिब्र ,एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य : अध्यक्ष श्रेष्ठ
गोकर्णेश्वर - माकालबारीको सानो पुल निर्माण कम्पनीले निर्माण गर्न लागेको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-८ मा पर्ने बागमती खोलामा पक्की पुल निर्माण हुन लागेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर-८ का...
संघीय सदनको बैठकमा आजबाट बजेटमाथिको छलफल सुरु
काठमाडौं- संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि आर्थिक बर्ष २०८१ ८२को बजेट माथिको छलफल सुरु हुँदैछ ।बैठक विहान ११ वजेको लागि बोलाइएको छ । सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ...
नेपाल बोटल वाटर उद्योग संघले बोलायो उद्योगी भेला
काठमाडौं - नेपाल बोटल वाटर उद्योग संघले छलफलका लागि उद्योगी भेला बोलाएको छ । संघले उद्योगीहरुलाई छलफलमा सहभागी हुन भनेको छ । उद्योगी भेला भोलि शनिबार १२ बजेलाई बोलाइएको छ...
मेयर रिसालको तस्बिर सर्वोच्च शिखर सगरमाथामा,आरोहणलाई व्यवस्थित बनाउँन पहल गर्ने
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र गोकर्णेश्वर नगरपालिकाको तस्बिर सर्वोच्च शिखर सगरमाथामा राखिएको छ । गोकर्णेश्वर नगरपालिका वडा-८ का हिमाल आरोही दावा फिंजोक शेर्पा र गोकर्णेश्वर नगरपालिका वडा-५...
बिहानको साढे ७ बजे यौन सम्पर्क गर्ने उपयुक्त साइत
काठमाडौं- सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको...
मुम्बईमा होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो ,
मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाटकोपर...
सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको श्रीमान द्वारा हत्या
काठमाडौं । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती...
सुकेधारामा एक पुरुष मृत फेला
काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकमा एक जना पुरुषको शव भेटिएको छ । सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर...
सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदै
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदैछ । मुद्दा सुनुवाईका लागि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पेशी परेको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च...
दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ
दरबारमार्ग - काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख...
कांग्रेसको संसदीय दलको बैठक ल्होत्से हलमा बस्दै-बजेट अधिवेशनमा आफ्ना माग जोडदार रूपमा उठाउने
काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजेबाट सुरु भएको छ । बैठकमा आजबाट सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका...
जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले सम्हाले कार्यभार ,स्वागत कार्यक्रम भव्य
जनकपुर - जनकपुरधाम उप-महानगरपालिकामा सरुवा भएर जानुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यभार सम्हाल्नु भएको छ । प्रमुख प्रसाशकिय अधिकृत पन्थीलाई एक समारोहकाबिच उप-महानगर प्रमुख मनोज कुमार शाहाले फूल...
आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस , के गर्दैछन् मजदुरहरु ?
काठमाडौं - आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १...
उप-सचिव टेकराज पन्थी जनकपुरधाम उप-महानगरपालिकामा सरुवा
काठमाडौं - गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी जनकपुरधाम उप-महानगरपालिकामा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको उप-सचिवको सरुवामा पन्थीलाई जनकपुरधाम उप-महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको...
रास्वपाकोे मिसन-८४ अभियानमा लाग्यो बादल , इलाम–२ को उप-निर्वाचनमा पत्याएनन् जनताले (भिडियो सहित)
इलाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन-८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउँदै आएका छन् । मिसन-८४ को अभियान राजनीतिक दलले नभई जनताले चलाउनुपर्ने अभियान हो भन्दै आएका...
लायन्स क्लब अफ बुटवल शान्तिदिपले पायो नयाँ नेतृत्व,अध्यक्षमा पन्थी,कोषाध्यक्षमा आचार्य
रुपन्देही । लायन्स क्लब अफ बुटवल शान्तीदिपले नयाँ कार्यसमिति चयन गरेको छ । बुटवल शंकरनगरस्थित डाली रेष्टुरेण्टको सभाहलमा क्लबले चौथो अधिवेशन मार्फत लायन वर्ष २०२४/२०२५ का लागि विशाल पन्थीको नेतृत्वमा...
प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित
बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेकाे छ । आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामाे समय याेगदान गरेका अग्रज पत्रकारहरूलाई सेन्टरले सम्मान गरेकाे हाे । प्रेस स्वतन्त्रता...
नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर
काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका...
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी
विराटनगर। सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएकाे छ । मन्त्री चाैधरीले महिलालाई...
बेलबारीका मेयर दिलप्रसाद राईद्वारा मायाको सृष्टि विमोचन
मोरङ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका...
कण्डमको मूल्य १ लाख रुपैयाँ पुग्यो भन्दा पत्याउँनुहुन्छ ? तर शुक्रबार किन धेरै बिक्रि हुन्छ कण्डम ?
काठमाडौं । संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँछ । धेरै जसो मानिसहरू शुक्रबार लाई गुड फ्राइडेको रुपमा मान्छन्। शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न...
आइडियल यमुना सहकारीका अध्यक्ष एवम् एमाले नेता उप्रेती भागेपछि बचतकर्ताको ८ अर्ब जोखिममा
काठमाडौं । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । सम्बद्ध स्रोतका अनुसार ‘उपचार गर्न भारत जान्छु’ भन्दै...
मादकपदार्थकाे नशामा शैक्षिक सुदृढीकरण कार्यक्रम : शिक्षा मन्त्रीको छैन चासाे
ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० - ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ। नेपाल राष्ट्रिय शिक्षक संगठन...
नेपाली लघुचलचित्र 'पाउलो' भारतको चलचित्र महोत्सवको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म 'पाउलो' (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ ।...
नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं-८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो
काठमाडौँ- गोकर्णेश्वर नगरपालिका वडा नं ८ शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ | उक्त स्थानमा रहेको शहरी स्वास्थ्य केन्द्रको प्रचारप्रसार गरि जनताले बढी भन्दा बढी सेवा लिउन भनि...
गोकर्णेश्वर 7A साइड फुटबल मेयर कप सम्पन्न
काठमाडौँ : गोकर्णेश्वर नगरपालिकामा प्रथम 7A साइड फुटबल प्रतियोगिता (मेयर कप) सम्पन्न छ l फाइनल खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं २ र वडा नं ९ को प्रतिस्पर्धामा वडा नं ९ ले...
इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता
काठमाडौँ - चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच विद्यालयमा आधुनिक तथा समय सापेक्ष शिक्षण सिकाइ गर्ने / गराउने सम्बन्धमा सम्झौता भएको हो ।
गोकर्णेश्वरको प्रशासनिक भवन बन्ने भनिएको सार्वजनिक जग्गा व्यक्तिका नाममा, १ करोड ३४ लाख समेत भुक्तानी
काठमाडौं- जोरपाटीस्थित सार्वजनिक जग्गा व्यक्तिका नाममा रहेको खुलेको छ । गोकर्णेश्वर नगरपालिकाको प्रशासनिक भवन बन्ने भनिएको जोरपाटी चोकमै रहेको ९ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा मध्य केहि रोपनी व्यक्तिका नाममा रहेको...
नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान कार्यक्रम: नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान
काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । आज ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय...
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो,५ जनाको मृत्यु
काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ। प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको...
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि लुम्बिनी साँस्कृतिकसहित ४ नगरपालिकाले अग्रसरता देखाएका छन् । लुम्बिनी र बुद्ध परिपथ क्षेत्रका पर्यटकीय स्थल एवम् धार्मिक स्थलसाथै विश्व शान्तिका लागि...
नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी
काठमाडौं- मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको...
महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ ।...
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक
काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन...
अरुण ज्योति विद्या मन्दिरको २८ औं अभिभावक दिवस भब्यताका साथ सम्पन्न
काठमाण्डौ- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर–६ जोरपाटीमा रहेको अरुण ज्योति विद्या मन्दिरले अभिभावक दिवस,पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अरुण ज्योतिले आफ्नो विद्यालयको २८ औं अभिभावक दिवसको सन्दर्भ पारेर अभिभावक...
बाबुराम आचार्य जस्ताबिद्वानहरुको योगदानको कदरका लागि सरकार कुनै कसर बाँकी राख्दैनः साँस्कृति मन्त्री तामाङ, विद्वान भन्छन्, ‘राष्ट्रिय बिभूति घोषाणा गर्नुस्’
२९ फागुन, काठमाडौं । साँंस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान धेरै नै भएको बताएका छन् । नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण...
करेन्ट लागेर दुई जनाको मृत्यु
मान्मा । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु...
गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सन्नानी लामालाई सम्मान
काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठान काठमाडौँले राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहबीच गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सन्नानी लामालाई सम्मान गरिएको छ । नगर उपप्रमुख लामालाई पूर्व...
नेपाल बोटल वाटर उद्योग संघको अधिवेशनको तयारी तिब्र ,लिम्बुको पक्षमा उद्योगीको मत जायर , गौतम समान्नतर बैठक बसाल्दै
काठमाडौँ । नेपाल बोटल वाटर उद्योग संघको ७ औं अधिवेशन यही फागुन २६ र २७ गते काठमाण्डौंमा हुँदै छ । संघको अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गर्ने छ । भद्र...
नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा
पोखरा । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर...
ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएकाे सांसद भगबती चौधरीकाे दावी
काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद...
राजनीतिमा आरक्षण माग गरिएको रिटलाई अग्राधिकार
काठमाडौं : सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै दायर रिटलाई अग्राधिकार...
ई–कर्मसका सञ्चालक खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी
काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान...
बाल श्रम अन्त्यका तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान
काठमाडौं । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले...
भ्रष्टाचार मुद्दा चलेपछि अध्यागमनका महानिर्देशक तामाङ निलम्बित
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। तामाङ निलम्बनमा परेसँगै गृह...
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु , सिङ्गो गाउँ शोकमा (भिडियो सहित)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार बुधबार राति-१ बजे भएको बस दुर्घटनामा...
दिलिप कट्टेल मृत्यु प्रकरणले लियो नयाँ मोड, सँगै बसेर मदिरा पिउने चार जनासँग प्रहरीको सोधपुछ, साइकल झाडीमा फालेको भेटियो
ओखलढुङ्गा- काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्दै आएका ओखलढुङ्गाका ३३ वर्षीय युवक दिलीप कट्टेलको निधन भएको छ । सडकमा बेहोस अवस्थामा भेटिएका उनको वीर अस्पतालमा निधन भएको हो। उनलाई बिहीबार...
जुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध,जनजीवन कष्टकर
जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीमा...
आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : रवि लामिछाने
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै...
बाँसबारी जग्गा प्रकरणमा भाइ पक्राउ परेपछि विनोद चौधरीले भने- सरकारले प्रतिशोध साँध्यो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा प्रकरणमा प्रतिशोध साँधेको बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका उनले २०४२ सालमा बाँसबारीको...
रुसी सेनामा भर्ती भएकालाई स्वदेश फिर्ताको पहल गरिदिन सरकारसँग आफन्तहरूको आग्रह
काठमाडौँ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन...
नारायणहिटी दरबार संग्रहालय राष्ट्रिय सम्पदा भएकाले संरक्षणमा ध्यान दिनुपर्छ-भेष नारायण दाहाल (भिडियो सहित)
काठमाडौं- नारायणहिटी दरबार संग्रहालय राष्ट्रिय सम्पदा भएकाले सबैले संरक्षणमा जोड दिनुपर्ने पुरात्तत्व भिभागका पूर्व महानिर्देशक तथा नारायणहिटी दरबार संग्रहालयका पूर्व कार्यकारी निर्देशक भेष नारायण दाहालले बताउनुभएको छ । उहाँले नेपालकै इतिहासमा...
वीरगञ्ज पुगेर पूर्वराजा भन्छन् - सुरक्षित रहोस् भनेर श्रीपेच सुम्पिएको थिएँ
वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताए । शनिबार वीरगञ्जमा आयोजित नागरिक...
कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित
विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिटौला गठबन्धनबाट साझा उम्मेदवार थिए। सिटौला पाँच हजार...
रविको खातामा १ करोड ८० लाख जम्मा नभएको ग्लोबल बैंकको पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ । आज कान्तिपुर दैनिकले...
रबि लामिछाने पटकपटक विवादमा तानिनुमा के छ रहस्य ? भिडियो सहित
काठमाण्डौं- रवि लामिछाने एकपछि अर्को घटनाका विवादमा तानिदै आएका छन् तर पछिल्लो सहकारीको पैसा अपचलन आरोपका वारेमा उनले सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । रबि लामिछाने पटकपटक विवादमा तानिनुमा...
मेयर हर्कले खोले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला
धरान । धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ । उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द,...
खगेन्द्र बस्नेतको ९६ औं जन्मजयन्ती सम्झना-संघमा राजनीति नगर्न रिसालको आग्रह
काठमाडौं । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्वर्गीय खगेन्द्रबहादुर बस्नेतको ९६औं जन्मजयन्ती र संस्थाको ५४औं स्थापना दिवस शुक्रबार केन्द्रीय कार्यालय जोरपाटी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । संस्थाका...
तारेभीर पर्यटन महोत्सव सम्पन्न-दर्शकको उत्साहजनक सहभागीता (फोटो फिचर)
काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ३ मा हरेक वर्ष जस्तै माघ १ गतेका दिन १० औं तारेभीर पर्यटन महोत्सव २०८० भव्यताका साथ सम्पन्न भएको छ । १० औँ...
क्लिन्टन स्कुलले मनायो १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर )
चाबहिल- काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलमा रहेको क्लिन्टन इंग्लिस मिडियम स्कुुलले सोमबार १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कमलादीमा रहहेको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
पासा ग्वाहाली पुच: सहकारीद्वारा आयोजित नेतृत्व विकास तथा ब्यबस्थापन तालिम सम्पन्न
जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ गोकर्णमा रहेको पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको लागि आयोजना गरेको दुईदिने नेतृत्व विकास तथा ब्यबस्थापन तालिम सम्पन्न गरेको छ। शुक्रबार...
तारेभिर महोत्सवको तयारी तीव्र,आज कविता महोत्सव हुँदै (भिडियो सहित )
काठमाण्डौ । माघ १ गते हुने दशौं तारेभिर महोत्सवको तयारी तीव्र पारिएको छ। गोकर्णेश्वर नगरपालिकाको वडा नं ३ तारेभिरमा हुने महोत्सवको तयारी र प्रचारका लागि आज कविता महोत्सव आयोजना गरिएको...
तपस्वी रामबहादुर बमजन पक्राउ
काठमाडौँ । तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। आज उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता अधिकारीले जानकारी दिए। ‘केही समयअघि...