खेलकुदको क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले अपेक्षित प्रगति हाँसिल गरेको छ - अध्यक्ष लामा (भिडियो सहित)
जोरपाटी - गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अर्थात युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामाले नगरपालिका क्षेत्रको खेलकुदको विकास र खेलाडीको समृद्धिका लागि आवश्यक योजना र...
सरकारले आज पलेशालाई ६५ लाख दिँदै
काठमाडौं- सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेका छन्। अहिले...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी,फाइल पठाइयो
काठमाडौं- सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमा मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी भएको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको हो । उच्च सरकारी वकिलको...
प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन पश्चिम नेपालकै महत्त्वपूर्ण योजना रहेको भनाइ
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।आज बिहान रंगशालाको अवलोकन गर्दै उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रहेको बताए। शनिवार मात्रै...
दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप फाइनलमा
काठमाडौं – अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप...
टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै
काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समय अनुसार बिहान ६ बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी...
प्रथम अन्तराष्ट्रिय खुल्ला सोताेकान कराँते प्रतियोगिता हुने (पत्रकार सम्मेलन )
जोरपाटी - नेपाल सोतोकान कराँते डो संघ (SKDUN) केन्द्रीय समितिले प्रथम अन्तर्राष्ट्रिय खुला सोकोकान कराँते प्रतियोगिता–२०८१ जेठ १९ र २० गते सुरू गर्ने भएको छ। संघले बुधबार गोकर्णेश्वरमा पत्रकार सम्मेलन गर्दै...
सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदै
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदैछ । मुद्दा सुनुवाईका लागि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पेशी परेको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च...
गोकर्णेश्वर 7A साइड फुटबल मेयर कप सम्पन्न
काठमाडौँ : गोकर्णेश्वर नगरपालिकामा प्रथम 7A साइड फुटबल प्रतियोगिता (मेयर कप) सम्पन्न छ l फाइनल खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं २ र वडा नं ९ को प्रतिस्पर्धामा वडा नं ९ ले...
नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान कार्यक्रम: नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान
काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । आज ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय...
बलात्कार मुद्दामा दोषी ठहर गरेको चित्त नबुझेको भन्दै क्रिकेटर लामिछाने पुगे उच्च अदालत
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा चित्त नबुझेको भन्दै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेका छन् । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गौशला २६ (पीडितको...
गोकर्णेश्वरमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० भव्यताका साथ सम्पन्न(फोटो फिचर)
काठमाडौं- गोकर्णेश्वर नगरपालिकामा भएको नगर स्तरीय तथा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० नगरपालिकाको वडा नं २ स्थित बालसुधार माध्यामिक विद्यालयको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। नगर प्रमुख दिपक कुमार...
गोकर्णेश्वरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सुरु
जोरपाटी- गोकर्णेश्वर नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । नगरपालिका भित्र रहेका संस्थागत एवम सामुदायिक विद्यालयहरु मध्ये २८ वटा स्कुलले सहभागिता जनाएको आयोजक गोकर्णेश्वर नगरपालिका...
फुटबलर अन्जनाले बाँधिन् लगनगाँठो
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकी छन्। अन्जनाले भक्तपुरनिवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेकी अन्जनाले प्रेमलाई विवाहमा परीणत गरेकी...
यू -१९ एसिया कपमा समूह 'ए' बाट नेपालले भारत र पाकिस्तानसँग खेल्ने
काठमाडौं । यू-१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को...
विश्वकपमा पराजित भएपछि श्रीलङ्काको क्रिकेट बोर्ड खारेजी
कोलम्बो- विश्वकपमा भारतसँगको लज्जास्पद हार व्यहोरेको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल...
टी–२० विश्वकप एसिया छनोट : ओमानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमानले नेपाललाई जितका लागि १ सय ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नौ...
टी-२० सिरिज : हङकङमाथी नेपालको शानदार जित
काठमाडौं । नेपाल, हङकङ र युएईबीचको टी २० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात निकाल्यो। हङकङले दिएको ९५ रनको...
एसीसी यू -१९ प्रिमियर कप : अर्जुन र कँडेलको आक्रमक प्रदर्शनसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । अर्जुन कुमालको कीर्तिमानी शतक र दीपेश कडेलको घातक बलिङमा साउदी अरेबियाविरुद्ध विशाल जित हासिल गर्दै नेपाल एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। बिहिबार भएको खेलमा नेपालले साउदीलाई...
हङकङद्धारा नेपालसामु ९५ रनको लक्ष प्रस्तुत, करनले लिए ४ विकेट
काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९।३ ओभरमा...
हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ । यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको...
टी-२० क्रिकेट : नेपाल र हङकङ आज भिड्दै
काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै...
यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा यूएईविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै विकेट लिएको छ । पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिँदै...
एसीसी यू-१९ प्रिमियर कप : बहराइनलाई ७ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो। बहराइनले दिएको ७८...
आईसीसी विश्वकप : पाकिस्तानमाथि भारतको सानदार जित
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा...
पाकिस्तानद्धारा भारतसामु १९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य अहमदाबाद । पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको...
अबका क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै सन्दीपले लेखे- म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम...
इरानमाथि नेपालको सानदार जित
काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार मलेसियामा भएको खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो। नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान...
अष्ट्रेलियाले भारतलाई दियो २ सय रनको लक्ष्य
काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ। चेन्नईमा भइरहेको खेलमा टस जितेर अष्ट्रेलिया ब्याटिङ रोजेको थियो। ४९.३ ओभर अलआउट भएको अष्ट्रेलियाले भारतलाई...
एसियाली खेलकुदको करातेमा एरिका जितिन् रजत पदक
हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी...
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य, जैसवालको सतक प्रहार
काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन...
एसियाली खेलको क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारत भिड्ने
हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट...
एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत
काठमाडौँ । नेपाली क्रिकेट टोली एसिया कप खेलेर बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको हो। क्रिकेट टोलीलाई...
एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको...
नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा पनि आउट
काठमाडौं - एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित...
बालेन एसिया कप हेर्न र नेपाली खेलाडीलाइ हौसला दिन श्रीलंका उडे
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका उडेका छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत श्रीलंका लागेका हुन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ ।...
भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने...
एसिया कपमा आज भारतको सामाना गर्दै नेपाल
काठमाडौं । एसिया कपमा आज नेपाल भारतसँग खेल्दै छ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल...
कतारलाई पराजित गर्दै नेपाल विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं - कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी- २० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य...
एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो ३ सय ४२ रनको विशाल लक्ष्य
काठमाडौँ । कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपालसामु ३ सय ।। रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु...
सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान...
एसिया कप क्रिकेटमा पाकिस्तान नेपाल खेल सुरु
काठमाडौँ । एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ। नेपाल रोहित पौडेलको...
एसिया कप हेर्नका लागि उपमहानगरपालिकाले विद्यालय बन्द
काठमाण्डौँ - एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ । उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार...
नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालप्र (चण्ड) ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिनुभएको छ। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री...
सन्दीप लामिछाने एसिया कप खेल्न भोलि पाकिस्तान जाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न...
सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित ‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्। उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी...
नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित
काठमाडौं । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य...
एसीसी इमर्जिङ कप : नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य
काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा पाकिस्तान ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित...
गोकर्णेश्वर प्रथम उप-मेयर कप फुटबलको उपाधि क्रिजलको पोल्टामा
काठमाडौं : गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रथम उप-मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारले जितेको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल...
साफ च्याम्पियनसिप : कुवेतसँग नेपाल ३–१ गोलले पराजित
काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ। भारतको बैंगलोरस्थित श्री कांतिराव रंगशालामा भएको खेलमा नेपाल बलियो टोली कुवतेसँग पराजित हुँदै अंक...
जिम्बाव्वेविरुद्ध नेपालको २९१ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन...
जिम्बाव्वेविरुद्ध कुशलको अर्धशतक
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् ।...
गोकर्णेश्वर नगरपालिकामा प्रथम उप-मेयर फुटबल कप प्रतियोगिता हुँदै
काठमाडौँ : गोकर्णेश्वर नगरपालिकामा प्रथम उप-मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा असार ६ गते देखि हुने उक्त...
नेपाल डोरीतान संघको दोश्रो केन्द्रिय महाधिवेशन सम्पन्न,अध्यक्षमा भवानी पौडेल निर्विरोध चयन
काठमाडौँ : नेपाल डोरीतान संघको दोश्रो केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले भवानी प्रसाद पौडेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार शंखमुल स्थित ए...
हैदरावादद्धारा राजस्थान ४ विकेटले पराजित,अन्तिम बलमा अब्दुल समादको छक्का प्रहार
काठमाडौं । आइपिएल २०२३ मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। आइतबार राति भएको खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य हैदरावादले अन्तिम बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो। अन्तिम...
रंगशालाबाट धुर्मुसले भने - खोट भए खाल्डो खनेर गाड्दिनुस्, मर्न तयार छु, तर पलपल नमारिदिनुस्
काठमाडौँ । सिताराम कट्टेल ‘धुर्मुस’ले आफूले २ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन्। ‘धुर्मुस सुन्तली फाण्डेसन’को फेसबुक पेजमा एक भिडिओ शेयर गर्दै सितारामले मानसिक यातना भोगिरहेको उल्लेख गरेका हुन्। उनले चितवनको...
२ वर्षदेखि अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाइँदै
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि...
नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि मैदानमा पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन्...
नेपाल र युएईबीचको खेल त्रिवि मैदानमा सुरु,युएईले टस जितेर रोज्यो ब्याटिङ
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु...
नेपालको कीर्तिमानी जित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित निकालेको छ। नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले...
अभिनेत्री निशा र क्रिकेटर शरदबीचको सम्बन्धमा दरार,अधिकारीले हालिन् पति भेषावकरविरुद्ध मुद्दा
काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न...
मुआथाई प्रतियोगीतामा बरुण घले गुरुङको ह्याट्रिक
काठमाडौँ : नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन् । थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका खोटाङका गुरुङले लगातार तेश्रो पटक थाई...
सन्दीपको मुद्दाको सुनुवाइ सकियो
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ सकिएको छ । उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च गएका थिए । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेको थियो ।...
सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति
काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश...
५ बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहि २० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल...
बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा सहभागी खेलाडीहरुको बिदाइ
काठमाडौं : बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३ मा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ । गोकर्णेश्वर नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई बिदाइ गरिएको हो । बंगलादेशमा हुने उक्त खेलमा...
विराटनगरलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिगको उपाधि
काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य...
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष,शंकामा रहेका खेलाडीसँग प्रहरीले लियो बयान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि सुरु...
संकटाले चुम्यो २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि
पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले...
म्यानचेस्टर सिटीद्धारा चेल्सी १–० गोलले पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै शीर्ष स्थानमा अग्रता छोट्याएको छ। गएराति सिटीले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा १–० गोल अन्तरमा हराएको हो। सिटीको जितमा...
गण्डकीका खेलकुदमन्त्री मनाङे एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन...
फुटबल लिजेन्ड पेले अस्पताल भर्ना
विदेश : ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय पेलेले गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गराएका थिए । त्यतिबेला पेलेलाई डाक्टरहरूले केमोथेरापी...
फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु
काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको...
अक्जिरमाथि पिएसजीको सानदार जित
काठमाडौं । फ्रेन्च लिग वानमा अपराजित टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ। घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो । पिएसजीको जितमा केलियन...
पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले उचाल्यो टी-२० विश्वकपको उपाधि
काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी २० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले...
विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा,को-को छन् टिममा समावेश ?
काठमाडौं । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम...
नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त
काठमाडौं । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व...
कप्तान सन्दीप लामिछाने पक्राउ पर्ने,करिअरमै धक्काको सम्भावना
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान २२ वर्षीय सन्दीप लामिछाने पक्राउ पर्ने भएका छन् । सन्दीप स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका हुन् । उनीविरुद्ध हिजो बलात्कारको उजुरी परेको छ...
३९ वर्षपछि पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता
काठमाडौं : मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार...
नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै
काठमाडौँ आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन...
च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न र बार्सिलोना एउटै समूहमा
एजेन्सीः युरोपेली फूटबल महासंघ(युईएफए)ले च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । बिहीबार राति इस्तानबुलमा भएको समारोहमा युईएफएले च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरेको हो । युईएफएले सार्वजनिक गरेको ड्रमा जर्मन...
भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो
काठमाडौँ : नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु
काठमाडौँ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन...
टी–२० आई सिरिज अन्तर्गत आज नेपाल र केन्या भिड्दै
काठमाडौं : आजबाट शुरु पाँच खेलको टी–२० आई सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल र केन्या भिड्दैछन् । नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५...
१६ खेलमा खेलाडी छनोट हुने
काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथरलाई...
बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन
काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै...
निलम्बन हटाउन प्रशासकीय समिति भंग
काठमाडौं : भारतको सर्वोच्च अदालतले सोमबार भारतीय फुटबल महासंघ (एआइएफएफ) को गतिविधि अगाडि बढाउन गठित तीन सदस्यीय प्रशासकीय समिति भंग भएको फैसला गरेको छ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बन...
खेलकुद विज्ञान विभाग र फाउन्डेशन बीच सहकार्य
काठमाडौं : सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव,...
नवौँ राष्ट्रिय खेलकुदः जिल्लास्तरीय छनोट भदौ १० देखि
काठमाडौं आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ।बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन...
रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत
एजेन्सी : पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–१...