लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि लुम्बिनी साँस्कृतिकसहित ४ नगरपालिकाले अग्रसरता देखाएका छन् । लुम्बिनी र बुद्ध परिपथ क्षेत्रका पर्यटकीय स्थल एवम् धार्मिक स्थलसाथै विश्व शान्तिका लागि...
मनाङमा भारी हिमपात
मनाङ । देशैभर मौसम प्रतिकूल रहेकै बेला विकट हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला पनि हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने गर्छ। यस वर्ष...
पोखरा रातभर खुला राख्न उच्च अदालतको आदेश
पोखरा । जब जब कास्की प्रहरीको नेतृत्वमा नयाँ प्रमुख सरूवा भएर आउँछन्, त्यसको छनक पर्यटन बजारमा देखिन्छ। नयाँ प्रमुख आएपछि व्यवसायीलाई तर्साउन साँझ परेपछि प्रहरी परिचालन गर्छन् र शान्तिपूर्वक नियम...
मनाङ एयरको हेलिकप्टर दुर्घटना
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजेु कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका ४ लोबुचेमा दुर्घटना भएको हो। नागरिक उड्डयन प्राधिकरणका सुचना...
स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप हुदैँ
पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । ‘पहिले–पहिले...
रेल दुर्घटनामा ६ जनाको मृत्यु , १०० जना घाइते
काठमाडौं - भारतको बिहारमा बुधबार राति भएको रेल दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय...
कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परी बेपत्ता
काठमाडौं - हिमाल आरोहीको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल...
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी,नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार
काठमाडौं - हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई...
अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाज ओभरसुट, धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । उडान नं. ६४८ नम्बरको यो जहाज...
श्री एयरलाइन्सको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण
काठमाडौं । श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा(उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ । शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका...
नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि एएस३५० हेलिकप्टर उडानमा रोक
काठमाडौं - लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’...
जी -२० सम्मेलनमा भारत-मध्यपूर्व - युरोपको आर्थिक करिडोर घोषणा
काठमाडौं - जी -२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । भारतको नयाँदिल्लीमा आयोजित सम्मेलनले भारत-मध्यपूर्व - युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई...
नेपाल एयरलाइन्सले पाएन उडानको पहिलो दिन नै गौतमबुद्ध विमानस्थलबाट दिल्ली र हङकङ जाने यात्रु
बुटवल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ। उडानको...
सय केजी सुन तस्करी गर्ने भरिया होइन, मालिक पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौं आयोजित २४औं अरुण स्मृति दिवस तथा...
झापा उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण
काठमाडौं । झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि...
प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरेका हुन्। केबलकार...
काठमाडौंबाट बेंगलोरका लागि उडेको जहाजमा चरा ठोक्किएको आशंकामा विमानस्थलमा नै फिर्ता
काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ । शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान...
मौसम खराबीका कारण जहाजहरु आकाशमै ‘होल्ड’
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु ‘होल्ड’मा परेका छन् । दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा...
भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमानमा खराबी देखाएपछि बीचबाटै फर्कियो
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट...
रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए
काठमाडौं : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन...
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
मध्यबिन्दु : नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न...
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
गलेश्वर : वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी...
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या आएपछि बिचबाटोबाटै फर्कियो
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ। बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाज स कुशल...
पाइलट र क्रु मेम्बरले तलब नपाएपछि गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न...
आज कुनै पनि मेला महोत्सव नगर्न पोखराबासीलाई मेयर आचार्यको अपील
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आज (आइतबार) एक दिन स्थगित गर्न आग्रह गरेका छन् । काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२...
पोखरा विमान दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि,गहिरो खोंच भएकाले शव निकाल्न कठिनाई
काठमाडौं । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ’३०...
प्रधानमन्त्री प्रचण्डले स्थगित गरे विमान दुर्घटना स्थल जाने कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने...
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन...
पोखरा विमान दुर्घटना : जहाजमा चालकदलका ४ सहित ५३ नेपाली र १५ विदेशी नागरिक सवार
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८...
ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पतीसहित १० महिनाको बच्चा पनि सवार थिए दुर्घटनाग्रस्त विमानमा
काठमाडौं । पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित
काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट...
दुर्घटनाग्रस्त जहाजमा लागेको आगो नियन्त्रणमा, ३२ जनाको शव गण्डकी अस्पतालमा लगियो
काठमाडौं । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान १०ः३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना...
प्रत्यक्षदर्शी भन्छन्- "पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगे तर जहाज हल्लिंदै बजारिन पुग्यो"
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि...
विमान दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त,बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् । ‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै...
७२ जना सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, ३२ जनाको शव निकालियो
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८...
रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ । आइतबार बिहान ११ः १४ मा त्रिभुवन...
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
भैरहवा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना...
''भिल्ला रेष्ट्रो एण्ड बार''को उद्घाटन
जोरपाटी : गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले शनिबार जोरपाटीमा ''भिल्ला रेष्ट्रो एण्ड बार''को उद्घाटन गरेका छन् । झण्डै ५० लाखको लगानीमा सञ्चालनमा ल्याइएको बारको नगर प्रमुख रिसालले एक कार्यक्रमका...
पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने
काठमाडौं : ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा...
‘पर्यटन व्यवसाय प्राथमिकतामा’
काठमाडौं : लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हँदा व्यवसायलाई...
कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
काठमाडौं : रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको पार्क...
पर्यटनमा सुधारः कोरोना संक्रमण सुरु भएपछिको चिनियाँको आगमन सबैभन्दा बढी
काठमाडौं : नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको श्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका...
मनाङ आउने बाह्य पर्यटक बढे
काठमाडौं : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन्...
पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’
काठमाडौं ; आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् । मोबाइल...
सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण
काठमाडौं : सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा...
पर्यटकको रोजाइमा पुर्वी रुकुमको कमल ताल (फोटो फिचर)
रुकुम : मध्यपश्चिमको सुन्दर र पर्यटकीय जिल्ला पुर्वी रुकुमको कमल ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गएको छ । पुर्वी रुकुमको भ्रमणमा आउने प्राय पर्यटकहरू कमल तालको भ्रमण गर्न...
बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै
काठमाडौं : बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो ।...
पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने
पोखरा : आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् ।पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी...
पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ
काठमाडौं : मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको...
एकै दिन २४ सयले गरे नारायणहिटी संग्रहालय अवलोकन
काठमाडौं : नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्री भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४...
नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु
काठमाडौं : नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ ।बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको...
इको पार्क निर्माणको कार्य सुरु
काठमाडौं: शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा वातावरण (सङ्घ सशर्त अनुदान) तर्फको आव २०७८/७९ को स्वीकृत...
खप्तडमा गङ्गा–दशहरा मेला सुरु
काठमाडौं: कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको...
मौलिकता झल्काउने घर देखिनै छाडे
काठमाडौं: बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका...
चितवनमा नयाँ प्रजातिको चरा भेटियो
काठमाडौं : चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि...
हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या
काठमाडौं : नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी प्रदूषण र...
कतारी राजकुमारी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला
काठमाडौं : कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६...
नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्ने : प्रेमबहादुर आले
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा...
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै
काठमाडौं : आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ ।...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र कम चासोमा परेको गुनासो
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९८०का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र कम चासोमा परेको सरोकारवालाले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा प्रभावित र...
पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै,हिमालयन उद्धार सङ्घ नेपाल
काठमाडौं : हिमालयन उद्धार सङ्घ नेपालले नेपाली पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ ।वसन्त तथा शरद ऋतुमा हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवा...
खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेन
काठमाडौं : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेका छैनन् । कम्तीमा पनि...
दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
काठमाडौं सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ।कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा...
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व:अध्यक्ष केपी शर्मा ओली
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन्।२५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विश्व...
गायक राजु लामाद्धारा सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण
काठमाडौं : गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेको थियो । इम्याजिन नेपाल एक्सपिडिसनले...
लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चित : लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य
रुपन्देही : गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ।सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै...
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने
काठमाडौं : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर नेपाल पर्यटन बोर्डले सटल बस सञ्चालन गर्न लागेको छ।निर्वाचनको समयमा पर्यटकको...
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी जहाजले उडान भर्दै
काठमाडौँ : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स्को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल...
श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया भ्रमणमा जाने
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको...
फेरि तोडिएला आफ्नै किर्तिमानी?२६ औं पटक सगरमाथा चढ्दै कामीरिता
काठमाडौँ : सोलुखुम्बु थामेका ५२ वर्षीय कामीरिता शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन् । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न...
डेढ करोडको लागतमा बनेको डाली रेष्टुरेण्टको शुभारम्भ बैशाख १ देखि
बुटवल । कोरोना महामारीका कारण होटल तथा पर्यटन व्यवसाय सबै भन्दा मारमा पर्यो । कोरोना संक्रमणकै कारण विश्वभर धेरै मानिसले ज्यान गुमाए । अर्थतन्त्र चौपट हुन पुग्यो । तथापी कोरोना...
बुद्ध एयरको जहाजमा खरायो ठोक्कियो
दाङ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि...
पुरानै लयमा फर्कदै मुस्ताङको पर्यटन (फोटो फिचर)
जोमसोम : मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको मुस्ताङको पर्यटनले फेरी गति लिन थालेको छ । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने...
नारायणहिटी भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइयो
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी...
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो
काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । विमानस्थल स्रोतका अनुसार...
आज ४२औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं : आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड(१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको...
सर्तसहित सरकारले पुनः खुलायो अनअराइभल भिसा
काठमाडौं । विदेशी नागरिकका लागि सरकारले अनअराइभल भिसा खुला गरेको छ । निश्चित सर्तसहित सरकारले विदेशी नागरिकका लागि अनअराइभल भिसा दिने भएको हो । विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने...
पर्यटन विभागले दियो १६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति
काठमाडौँ: पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई मनास्लु हिमाल (८,१६३ मी.) चढ्ने अनुमति दिएको छ । विभागले सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी.) आरोहण गर्न एक समूहले अनुमति लिएको जनाएको छ...
अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो, भारतसँगको दुई उडान भने निरन्तर रहने
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो । यसबीचमा भारतसँग...
बहराइन राजपरिवारको टोलीले सर्वोच्च शिखर सगरमाथामा टेक्यो पाइला
काठमाडौँ । बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर...
वैशाख २३ देखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका...
भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२...
हिमाल सफा गर्ने क्रममा मानव र हेलिकप्टरको अवशेष भेटियो
काठमाडौँ । ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट...
सरकारले पर्यटकहरूको क्वरेण्टीन अवधि र कोरोना बीमाको बाध्यात्मक अवस्था हटायो
काठमाण्डौ : सरकारले नेपाल भ्रमणमा आउने पर्यटकहरूको क्वरेण्टीन अवधि र कोरोना बीमाको बाध्यात्मक अवस्था हटाएको छ । यसअघि नेपाल आउने पर्यटकहरूले पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने र नेपाल...
४० प्रतिशत पर्यटन श्रमिकको ज्याला बढाउन माग
काठमाण्डौ । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे मागपत्र बुझाएको छ । नेपाल ट्रेकिङ,...
पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुट्दै बोर्ड
काठमाण्डौ : नेपाल पर्यटन बोर्ड कोरोना महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुटेको छ । बोर्डले कोभिड–१९ पछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि भारतमा आयोजना हुने...
पुनहिलमा दृश्य अवलोकनस्थल निर्माण सम्पन्न
पुनहिल : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न...
गोकर्णेश्वर नगरपालिकाको धार्मिक एवंम पर्यटकीय स्थल सुन्दरीजल
सुन्दरीजलको पानीमा संगीतको झंकार छ । ब्रह्मको नाद छ । अनि प्राण धारीको जीवन छ । हाल प्रदेश नम्बर ३ मा पर्ने सुन्दरीजल गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्छ...
सी चिनफिङले भारत भ्रमण गर्ने
काठमाण्डौ ः दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग...
सुनको जलहरी राख्नुअघि पशुपतिमा क्षमापूजा गर्न भारतबाट बोलाइए २५ ब्राह्मण
काठमाडौं – पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ। क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी...